Tag Archives: निफ्राको नाफा घट्यो

निफ्राको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं, २२ साउन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकले ८३ करोड ६४ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा रकम…

थप पढ्नुहोस्