Tag Archives: नियुक्ति

नविल बैंकमा मनोज ज्ञवालीको बढुवा, को बन्दैछ नयाँ सीईओ ?

  २०७८ कार्तिक १ गते १९:३८       विकासन्युज काठमाडौं । नबिल बैंकले मनोजकुमार ज्ञवालीलाई महाप्रबन्धकमा बढुवा गरेको छ । यसअघि उनी नायव महाप्रबन्धक थिए । बैंकको सोमबार बसेको सञ्चालक समितिकाे बैठकले ज्ञवालीलाई बढुवा गरेको हो । ज्ञवालीले १३ महिनामा प्रमोशन खाएका हुन् । नबिल बैंकको इतिहासमा यति छोटाे अवधिमा उच्च तहमा प्रमोशन खाने ज्ञवाली पहिलो व्यक्ति भएको स्रोतले…

थप पढ्नुहोस्