Tag Archives: निर्जीवन बीमा कम्पनी

निर्जीवन बीमा कम्पनीले आर्जन गरे २६ अर्ब ५२ करोड बीमा शुल्क, कुन कम्पनीको कति ?

काठमाडौं, १७ असार । निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब बढी बीमा शुल्क आर्जन गरेका छन् । चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब ५२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । बीमा समितिको तथ्यांक अनुसार यस अवधिमा २० निर्जीवन बीमा कम्पनीमध्ये धेरै शिखर इन्स्योरेन्सले सबैभन्दा बीमाशुल्क आर्जन गरेको छ ।…

थप पढ्नुहोस्