Tag Archives: नीरज चोपडा

भारतका गोल्ड मेडल बिजेता नीरजलाई पुरस्कारको वर्षा, रकममात्रै १० करोडभन्दा धेरै

काठमाडौं । टोकियो ओलम्पिकमा भारतको लागि एकमात्र स्वर्ण पदक बिजेता नीरज चोपडालाई पुरस्कारको वर्षा भएको छ । जेभलिन थ्रो (भाला फ्याँक्ने) प्रतियोगितामा स्वर्ण पदक जितेर चोपडाले इतिहास बनाए । उनले स्वर्ण जितेपछि भारतमा खुसियाली छाएको छ। योसंगै चोपडालाई प्रोत्साहन स्वरुप पुरस्कार बितरणमा पनि निकै वृद्धि भएको छ । केही दिनमै १० करोडभन्दा धेरै रकमको पुरस्कार…

थप पढ्नुहोस्