Tag Archives: नेक र स्थानीय सडक पुल इकाई

नेक र स्थानीय सडक पुल इकाईबीच समझदारीपत्रमा हस्ताक्षर

ललितपुर‚ १४ साउन । नेपाल इन्जिनियरिङ कलेज (नेक) र स्थानीय सडक पुल इकाईबीच पुलको डिजाइन सम्बन्धी पाठ्यक्रम विकास तथा लागू गर्ने उद्देष्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा नेकको तर्फबाट कलेजका प्राचार्य प्रा. डा. हरिकृष्ण श्रेष्ठ र स्थानीय सडक पुल इकाइको तर्फबाट इकाईका टिम लिडर इन्जिनियर सकिल मानन्धरले हस्ताक्षर गरे । नेक नेपालमा दस हजार…

थप पढ्नुहोस्