Tag Archives: नेपालबाट निर्यात हुने प्रमुख १० वस्तु

यी हुन् नेपालबाट निर्यात हुने प्रमुख १० वस्तु, सबैभन्दा बढी भटमासको तेल

काठमाडौं, ११ भदौ । गत आर्थिक वर्षमा १ खर्ब ४१ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यसमध्ये ५३ अर्ब ६५ करोड रुपैयाँ बराबरको निर्यात भटमासको तेल मात्रै भएको छ । नेपालमा पर्याप्त भटमास उत्पादन भएर तेल निकाली विदेशी निर्यात भएको भने होइन । विदेशबाटै तेल आयात गरेर त्यसलाई फेरि भारततर्फ निर्यात गरिएको हो…

थप पढ्नुहोस्