Tag Archives: नेपाल आयल निगम

ग्यास, पेट्रोल, डिजेल र मट्टितेल मूल्य बढ्यो, निगमलाई पाक्षिक ९६ करोड घाटा

काठमाडौं, ७ भदौं । इण्डियन आयल कर्पोरेशन (आईओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । नेपाल आयल निगम (एनओसी) ले दिएको जानकारी अनुसार आईओसी र एनओसीबीचको सहमतिअनुरुप सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल र मट्टितेल मूल्य २ रुपैयाँ बढाएर पठाएको हो । निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य…

थप पढ्नुहोस्