Tag Archives: नेपाल उद्योग वाणिज्य महासंघ

बेलायती भिसा काठमाडौंबाटै जारी गर्न वरिष्ठ उपाध्यक्ष ढकालको माग

काठमाडौं, २९ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भिसा समस्याका कारण नेपाल-बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका छन् । बेलायतले नेपाली व्यवसायीलाई सहज र सरल रूपमा भिसा उपलब्ध गराए द्विपक्षीय व्यापारमा गुणात्मक वृद्धि हुने उनको भनाइ छ । महासंघले मंगलबार काठमाडौंस्थित बेलायती दूतावासको…

थप पढ्नुहोस्

‘संकटमा रहेको पर्यटन क्षेत्र पुनरोत्थानका लागि सरकार निजी क्षेत्रबीच सहकार्य आवश्यक’- वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं २९ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघको कार्ययोजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड महामारीबाट पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो संकट परेको र यसलाई…

थप पढ्नुहोस्

महासंघ र यूएनबीच एसडीजी कार्यान्वयनमा सहकार्य हुने

काठमाडौं, १० भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक सारा व्योसोलो नयन्थीबीच बुधबार महासंघको सचिवालयमा औपचारिक भेटवार्ता भएको छ । भेटवार्तामा संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यहरू (एसडीजी गोल्स) लाई पूरा गर्न संयुक्त राष्ट्र संघ र महासंघबीच सहकार्य गर्ने नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा…

थप पढ्नुहोस्