Tag Archives: नेपाल दूरसञ्चार प्राधिकरण

नेपाल टेलिकमलाई ‘फाइभजी’ भित्राउने बाटो खुल्यो, यस्तो परीक्षणसम्बन्धी कार्यविधि

काठमाडौं,१२ साउन । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजी परीक्षण गर्न कार्यविधि तयार गरेको छ । प्राधिकरणको बोर्ड बैठकले नेपाल टेलिकम मार्फत हुने फाइबजी परीक्षणको लागि सबै प्रक्रिया र कागजपत्रबारे कार्यविधि तयार गरेको हो । जसमा परीक्षणको लागि निवेदन गर्नुपर्ने विषय, नेटवर्क निर्माण, परीक्षण अवधि, सेवा शुल्क र फ्रिक्वेन्सी दस्तुर, उपकरणको व्यवस्थापन तथा विवरणलगायतको प्रक्रिया तोकेको…

थप पढ्नुहोस्