Tag Archives: नेपाल धितोपत्र बोर्ड

धितोपत्र बोर्डका अध्यक्षलाई तीन दिनभित्र स्पष्टीकरण पठाउन अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं, १४ साउन । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको बारेमा मिडियामा समाचार प्रकाशन तथा प्रसारण भएपछि अर्थमन्त्रालयले स्पष्टीकरण सोधेको छ । ढुंगानाले बुकबिल्डिङ विधिबाट आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको शेयर छोरीको नाममा किनेको समाचार बाहिरिएसँगै मन्त्रालयले स्पष्टीकरण माग गरेको हो । अर्थ मन्त्रलायका शाखा अधिकृत श्याम प्रसाद आचार्यले पत्रकाटी सञ्चार माध्यममा आएका विषयवस्तुहरु सत्य…

थप पढ्नुहोस्