Tag Archives: नेपाल र अमेरिका

त्रिकोणात्मक ओडिआई सिरिज : आज नेपाल र अमेरिका भिड्दै

फाइलफोटो काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजेबाट ओमानको अल अमरेत क्रिकेट मैदान मस्कटमा सुरु हुनेछ । यसअघि भएको त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । अमेरिका सौरभ नेत्रवालकार र नेपालको ज्ञानेन्द्र…

थप पढ्नुहोस्

त्रिकोणात्मक ओडिआई सिरिज : आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजेबाट पछि ओमानको अल अमरेत क्रिकेट मैदान मस्कटमा सुरु हुनेछ । दुवै टोली त्रिकोणात्मक सिरिजमा सानदार विजयी सुरुवात गर्ने लक्ष्यमा छन् । अमेरिका सौरभ नेत्रवालकार र नेपालको ज्ञानेन्द्र मल्लले कप्तानी गर्दैछन् ।…

थप पढ्नुहोस्