Tag Archives: नेपाल लाइफ इन्स्योरेन्स कम्पनी

नेपाल लाइफ इन्स्योरेन्स र नेशनल मर्चेन्ट बैंकर बीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, १३ भदौ । जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल मर्चेन्ट बैंकर लिमिटेडको ५१ प्रतिशत संस्थापक सेयर खरिद गरेको छ । नेशनल मर्चेन्ट नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था हो । काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नवीन बास्कोटाले…

थप पढ्नुहोस्