Tag Archives: नेपाल सुनचाँदी व्यवसायी महासंघ

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ४ भदौ । साताको अन्तिम कारोबार दिन सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर ९१ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजका…

थप पढ्नुहोस्