Tag Archives: नेप्सेको वर्गीकरण

२८ वटा कम्पनी ‘क्लास ए’ मा सूचीकृत, अधिकांश खराब समूहमा

काठमाडौं, ७ भदौं । नेपाल स्टक एक्चेन्ज (नेप्से)ले धितोपत्र कारोबारको लागि सूचीकृत कम्पनीहरुको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको हो । वर्गिकरण अनुसार नेप्सेको ‘ए’ समूहमा कृषि विकास बैक, बैंक अफ काठमाण्डू, सिटिजन इन्टरनेशनल बैंक, सेञ्चुरी बैंक, एभरेष्ट बैंक ग्लोबल आइएमई…

थप पढ्नुहोस्