Tag Archives: पर्यटन

यी हुन् विश्वका १० उत्कृष्ट एयरलाइन्स, पहिलो कुन ?

काठमाडौं, ६ साउन । कोरोना महामारीका कारण विश्वका हरेक आर्थिक क्षेत्र प्रभावित बन्यो । त्यसमा पनि आवतजावत बन्द हुँदा पछिल्ला दुई वर्ष एयरलाइन्स उद्योगका लागि निकै कष्टकर रह्यो । २०२० मा त अधिकांश एयरलाइन्सका विमानहरू हवाई मैदानमै बस्न बाध्य भए । विश्वभर फैलिएको कोरोना र अधिकांश सरकारले लकडाउन तथा यात्रामा प्रतिबन्ध लगाएकाले एयरलाइन्स उद्योग नै…

थप पढ्नुहोस्

आजदेखि काठमाडौं–नयाँदिल्ली सातामा ६ उडान

फाइल फाेटाे काठमाडौं । सरकारले काठमाडौं–नयाँदिल्ली रुटमा उडान संख्या विस्तार गरेको छ । यसअघि दैनिक २ उडान हुँदै आएको नयाँदिल्लीमा सरकारले उडान थप गर्दै सातामा ६ उडान बनाएको हो । सोमबारदेखि उक्त गन्तव्यमा बिहीबारबाहेक दैनिक एक/एक उडान हुनेछन । एयरबबल अवधारण अनुसार गत पुसदेखि दैनिक एक/एक उडान हुँदै आएको थियो । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)…

थप पढ्नुहोस्

२ महिनापछि सुकेटार विमानस्थलमा जहाज अवतरण

फुङ्लिङ । कोभिड—१९का कारणले लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आज नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ । कोभिडको कारणले दुई महिनादेखि नियमित उडान बन्द भएकामा आज पहिलोपटक जहाज अवतरण भएको हो । नेपाल वायु सेवा निगमको जहाजले काठमाडौँबाट सात जना यात्रु लिएर आज बिहान सुकेटार आइपुगेको थियो । ताप्लेजुङबाट १६ जना यात्रु…

थप पढ्नुहोस्

आइतबारदेखि अन्तर्राष्ट्रिय उडान खुला, यी ११ वायुसेवा कम्पनीले गर्दैछन् उडान

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमणका कारण बन्द भएको अन्तर्राष्ट्रिय उडान आइतबारदेखि नियमित रुपमा सुरु हुने भएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण गत वैशाख २३ गतेदेखि बन्द रहेको अन्तर्राष्ट्रिय उडान आइतबारदेखि पुनः सुरु हुने भएको हो । सरकारले केही समय अघिमात्र सीमित गन्तव्यका लागि खुला गरेको थियो । कोरोना समयभन्दा अगाडीकै तुलनामा आईतबारदेखि…

थप पढ्नुहोस्

पोखराका पर्यटन व्यवसायी भन्छन : खोप नपाएसम्म व्यवसाय सञ्चालन गर्न सक्दैनौँ

काठमाडौं । पोखराका पर्यटन व्यवसायीले सरकारले पर्यटन क्षेत्रका मजदुर, कर्मचारी एवं व्यवसायीलाई खोप उपलब्ध नगराएसम्म व्यवसाय सञ्चालन गर्न नसक्ने बताएका छन् । पोखरा पर्यटन परिषद्ले बिहीबार पत्रकार सम्मलेन गरी कोरोना कहर पर्यटन व्यवसायीका लागि जहर सावित भएको जनाउँदै खोपको सुनिश्चिता नभएसम्म व्यवसाय सञ्चालन गर्न नसक्ने बताएको हो । परिषद्का अध्यक्ष गोपी भट्टराईले पर्यटन क्षेत्रमा आबद्ध…

थप पढ्नुहोस्

अब हिमालय एयरलाइन्सको टिकट अनलाइनबाटै पाइने

काठमाडौं, २३ असार । हिमालय एअरलाइन्स्ले अनलाइन टिकट बुकिङ शुरु गरेको छ । ग्राहकले आफ्नै डेक्सटप वा मोबाइलबाट एयरलाइन्स्को वेबसाइटमा गई टिकट बुकिङ गर्न सक्नेछन् । प्रारम्भिक चरणमा कनेक्ट आइपिएस प्रयोग गर्ने ग्राहकले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवा जस्तै उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण–पत्र, निःशुल्क…

थप पढ्नुहोस्

हिमालय एयरलाइन्सको हवाइ टिकट अब बेवसाइटबाटै खरिद गर्न सकिने

काठमाडौं । नेपाल चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स्ले अनलाइन टिकट बुकिङ्ग इञ्जिन सुरू गरेको छ । कम्पनीले हालै अनलाई मार्फत आफ्नो टिकट बुकिङ सुरु गरेको हो । अनलाइन टिकट आवश्यक पर्ने ग्राहकहरूले आवश्यकता अनुसार एअरलाइन्स्को वेबसाइटबाट बुकिङ्ग गर्न सक्नेछन । हाल उक्त सेवा प्रारम्भिक चरणमा भएकोले कनेक्ट आइपीएस प्रयोग गर्ने ग्राहकहरूले टिकट खरीद गर्न र टिकट…

थप पढ्नुहोस्

जर्मनीले हटायो नेपालसहित ५ देशका पर्यटकमाथि लगाएको प्रतिबन्ध

जर्मनीले हटायो नेपालसहित ५ देशका पर्यटकमाथि लगाएको प्रतिबन्ध चाणक्य पोष्ट प्रकाशित : 2:21 pm, मंगलबार, असार २२, २०७८ काठमाडौं । जर्मनीले कोभिड–१९ का कारण बेलायती, पोर्चुगाली, रूसी, भारतीय र नेपाली पर्यटकलाई लगाएको यात्रा प्रतिबन्ध बुधबारदेखि हट्ने भएको छ । दुवै खोप लगाइसकेका र कोभिड–१९ सङ्क्रमण नरहेका पर्यटकहरूले जर्मनी पुगेपछि क्वारन्टीनमा समेत बस्नु नपर्ने बर्लिनले जनाएको…

थप पढ्नुहोस्

एनएसीलाई कम्पनी मोडलमा लाने उपसमितिको प्रस्ताव, निगम व्यवस्थापन र कर्मचारी भन्छन्ः हुँदैन

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई पब्लिक कम्पनी बनाउने प्रस्ताव गरिएको छ । निगम सञ्चालक समितिले पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली मस्यौदा गरी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको छ । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेपछि निगमका कर्मचारीले उक्त कदमको विरोध जनाएका छन् । निगमलाई निजीकरण गरी कर्मचारीको…

थप पढ्नुहोस्

पुनरुत्थानका लागि डिजिटल मार्केटिङ खोज्दै पर्यटन व्यवसायी

काठमाडौं, २१ असार । नेपालको पर्यटनको पुनरुत्थानका लागि डिजिटल मार्केटिङमा जोड दिन व्यवसायीहरुले नेपाल पर्यटन बोर्डलाई सुझाव दिएका छन् । कोभिडको कारण तत्काल अन्तरराष्ट्रिय पर्यटकहरु आउने सम्भावना कम रहेकोले भोलीको तयारी स्वरुप डिजिटल मार्केटिङलाई जोड दिन उनीहरुले बोर्डलाई आग्रह गरेका हुन । आव २०७८/७९ को बजेटका सन्र्दभमा बोर्डले सोमबार आयोजना गरेको भच्र्युअल अन्तरक्रिया कार्यक्रममा धारणा…

थप पढ्नुहोस्