Tag Archives: पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार भर्चुअल मेला

पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार भर्चुअल मेला आजदेखि, यसरी गर्नुहोस् अवलोकन

काठमाडौं, १६ भदौं । पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेला शुरु हुँदैछ । कोरोना महामारीका कारण अनलाइन बजारीकरण बढेसँगै महिला उद्यमी महासंघले भर्चुअल मेला आयोजना गरेको हो। मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो तीन बजे गर्दैछन् । महिला उद्यमी महासङ्घको आयोजनामा ‘सहकार्य गरौँ, सफल बनौँ’ भन्ने मूल नाराका साथ भदौ १६ देखि २१ गतेसम्म उक्त…

थप पढ्नुहोस्