Tag Archives: पालिका

ललितपुर महानगरले भोलि बजेट ल्याउने, साढे ५ अर्बको बजेट

काठमाडौं । ललितपुर महानगरपालिकाले बिहीबार (असार ३१ ) गते आगामी आर्थिक वर्ष २०७८/७९ बजेट ल्याउने भएको छ । यसअघि विवादका कारण रोकिएको बजेट महानगरले भोलि १० बजे ल्याउन लागेको हो । महानगरका प्रवक्ता राजु महर्जनले बिहीबार बिहान १० बजेबाट बजेट सार्वजनिक गर्ने बताए । उनका अनुसार महानगरले आगामी ५ अर्ब ५५ करोड ९७ लाख रुपैयाँ…

थप पढ्नुहोस्

बाराको एक नगरपालिकाले स्नातक उत्तीर्ण महिलालाई ५१ हजार भत्ता दिने

कलैया । बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिलालाई ५१ हजार भत्ता दिने भएको छ । नगरसभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण महिलालाई ५१ हजार भत्ता दिने उल्लेख छ । छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक वर्ष २०७८/०७९ देखि लागू हुने गरी यस्तो…

थप पढ्नुहोस्

३० जना दरबन्दी हुनुपर्ने पालिकामा ९ जनाले चलाइरहेका छौं गाउँपालिका अध्यक्ष तामाङ

मुलुकमा तीन तहको सरकार भए पनि नागरिकलाई गाह्रोसाह्रो पर्दा गुनासो गर्न सजिलो र नजिकको सरकार भनेकै स्थानीय तह हो । आमाछोदिङमो गाउँपालिका बागमती प्रदेश अन्तर्गतको रसुवा जिल्लामा अवस्थित एक गाउँपालिका हो । अन्य गाउँपालिका सरह यो पनि विकास र सम्बृद्धितर्फ उन्मुख हुँदै गएको छ । तरपनि केही समयदेखि भने यो गाउँपालिका कोरोना महामारीको चपेटामा परेर…

थप पढ्नुहोस्

कागेश्वरी मनोहरामा खोप अभियान सुरु, ५५ वर्षमाथिकालाई लगाइँदै

काठमाडौं । वागमती प्रदेशको कागेश्वरी मनोहरा नगरपालिकाले आज ५५ वर्ष उमेरका व्यक्तिलाई कोभिड –१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा खोप लगाएको छ । नगरपालिकाले विभिन्न तीन वटा स्वास्थ्य केन्द्रबाट खोप लगाउन सुरु गरेको हो । नगरपालिकाले आज एक सूचना जारी गर्दै साउन २९ देखि साउन २ गतेसम्म पहिलो चरणको भेरोसिल खोप दिन जानकारी दिएको छ…

थप पढ्नुहोस्

“गाउँपालिकामा महामारी न्यूनीकरण गर्न भनेर ५० लाख रुपैयाँको स्वास्थ्य सामाग्री खरिद गरेका छौं”

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण हाल सारा विश्व नै ठुलो सङ्कटमा छ । विभिन्न देशहरू यो सङ्कटलाई परास्त गर्न लागिपरेको भएता पनि संक्रमणलाई नियन्त्रण गर्न सफल चाहिँ भएको छैन । नेपालमा पनि सामाजिकस्तरमा कोरोना भाइरसको महामारी व्यापक रूपमा फैलिएको धेरै समय भइसकेको छ भने यसको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञाको प्रयोग गरी राखिएको…

थप पढ्नुहोस्

इलामको देउमाइ नगरपालिकाले कोभिडका कारण मृत्यु भएका परिवारलाई ५० हजार दिने

इलाम । कोभिडका कारण मृत्यु भएका परिवारलाई इलामको देउमाइ नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम दिने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले यो यस वर्षको नयाँ कार्यक्रम भएको बताए । नगरपालिकाले नयाँ कार्यक्रमका रुपमा…

थप पढ्नुहोस्

‘चुनौतीहरूलाई चिर्दै गाउँपालिकाको विकासमा गति दिन खोजेका छौं’

कोरोना भाइरससँग सिङ्गो विश्व जुधिरहेका बेला प्रदेश १ अन्तर्गत मोरङ जिल्लाको केराबारी गाउँपालिका पनि संक्रमण रोकथामका लागि विभिन्न प्रयास गरिरहेको छ । यस गाउँपालिका पनि यतिबेला आफ्नो सम्पूर्ण स्रोतको परिचालन गरी महामारी रोकथाम र नियन्त्रणमा लागि परेको छ । यसैक्रममा कोरोना भाइरस संक्रमणपछि गाउँपालिकाले कसरी उपचार सेवा सञ्चालन गर्यो, त्यसैगरी स्थानीय तहमा निर्वाचित भएर आएपछि…

थप पढ्नुहोस्

तनहुँमा विपन्नलाई पढाउन समता विद्यालय सञ्चालनमा ल्याइने

तनहुँ । व्यास नगरपालिकाले अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता र कोरोनाबाट मृत्यु भएका परिवारका बालबालिकालाई लक्षित गरी ‘व्यास समता विद्यालय’ सञ्चालनमा ल्याउन लागेको छ । नगरपालिकाले माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइमा परेका व्यास–७ शेराटारस्थित क्यामिन कोट प्राथामिक विद्यालयमा आवासीय विद्यालय स्थापना गरी सञ्चालनमा ल्याउन लागेको हो । नगरपालिकाको ३५ औँ नगरसभाबाट आर्थिक वर्ष ०७८/०७९ को…

थप पढ्नुहोस्

दैनिक ज्यालामजदुरी गर्ने वर्गलाई राहत प्रदान गरेका छौं – गाउँपालिका अध्यक्षसँगको अन्तर्वार्ता

अहिले सारा विश्व कोभिड–१९ महामारीको चपेटामा छ । नेपालमा पनि कोरोना भाइरसको महामारी फैलिएको धेरै समय भइसकेको छ । यस भाइरसबाट गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको तमानखोला गाउँपालिका पनि निक्कै प्रभावित भएको छ । यस गाउँपालिकामा चाहिँ फाट्टफुट्ट रूपमा संक्रमितहरु देखापर्ने क्रम जारी नै छ । यस्तै महामारी नियन्त्रणमा गाउँपालिकाले कस्तो कार्य गर्दै आएको छ,…

थप पढ्नुहोस्

बालिकाहरूको शैक्षिक बिमा गरिदिने व्यवस्था मिलाएका छौं – नगर उपप्रमूख खातुनसँगको अन्तर्वार्ता

विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर नेपालमा अझै पनि फैलँदो अवस्थामै छ । नयाँ भेरियन्टसहित तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका साथै संक्रमितहरुको उपचारमा प्रदेश २ अन्तर्गतको पर्सा जिल्लामा पर्ने पोखरिया नगरपालिका पनि कम्मर कसेर लागिपरेको छ । यस्तै महामारी नियन्त्रणमा नगरपालिकाले कस्तो भूमिका खेल्दैछ, महामारी नियन्त्रणमा कस्तो रणनीति…

थप पढ्नुहोस्