Tag Archives: पिएसजीमा मेस्सीको डेब्यु

के यसैसाता होला पिएसजीमा मेस्सीको डेब्यु ?

काठमाडौं । यसै समरमा स्पेनिस क्लब बार्सिलोना छोडेर फ्रान्सको राजधानी बसाइँ सरेका अर्जेन्टिनी कप्तान लियोलन मेस्सीको डेब्यु खेलप्रेमीका लागि प्रतीक्षित विषय बनेको छ । स्पेनको २० वर्षे बसाइ अन्त्य गरेर पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका उनले अझै डेब्यु गरेका छैनन् । टोलीमा नेयमार, किलियन एम्बाप्पे, एन्जल डी मारियासँग प्रशिक्षणरत मेस्सीले पिएसजीबाट पहिलो खेल खेल्न पाएका…

थप पढ्नुहोस्