Tag Archives: पिएसजी

पिएसजीमा मेस्सीलाई जर्सी नम्बर ३० को प्रस्ताव

काठमाडौं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीलाई ३० नम्बरको जर्सी लगाउन प्रस्ताव गरेको छ । स्पेनिस मिडिया मार्काका अनुसार बार्सिलोनामा लगाउँदै आएको १० नम्बरको जर्सी नेयमारले लगाएका कारण मेस्सीलाई ३० नम्बरको जर्सी प्रयोग गर्न प्रस्ताव गरिएको हो । ब्राजिलियन फरवार्ड नेयमारले हालै मेस्सी पिएसजी आउँदा १० नम्बर जर्सी स–सम्मान दिने…

थप पढ्नुहोस्