Tag Archives: पीएसजीमा मेसी

पीएसजीमा मेसीको डेब्यु कहिले ?

काठमाडौं । अर्जेन्टिनी फरवार्ड लिओनेल मेसी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएपनि उनले हालसम्म डेब्यु गरेका छैनन् । अगस्ट १० मा औपचारिक रुपमा पिएसजी अनुबन्ध भएका मेसी पिएसजीको जर्सीमा खेलेको हेर्न समर्थकहरुले अझै केहि समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ । पिएसजीले फ्रान्सेली लिगअन्तर्गत अबको खेल शुक्रबार राती ब्रेस्ट विरुद्ध खेल्दै छ । उक्त…

थप पढ्नुहोस्