Tag Archives: पूँजी बजार

नेप्से परिसूचक १२ अंकले बढ्यो, जलविद्युतमा आकर्षण हुँदा ८ कम्पनीको सेयरमा पोजिटिभ सर्किट

काठमाडौं । बुधबार नेप्से परिसूचक १२.०५ अंकले वृद्धि भइ ३१२३.१५ अंकमा पुगेको छ । यो दिन २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता सेयर १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रुपैयाँमा कारोबार भएको छ । यो दिन १११ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ वटा कम्पनीको सेयर मूल्य घटेको…

थप पढ्नुहोस्

नेप्से परिसूचक १३.९७ अंकले बढ्दा सेयर बजारमा ११ अर्ब ८१ करोडको कारोबार

Clickmandu प्रकाशित मिति : 19 July, 2021 काठमाडौं । कारोवारको शुरुवाती समयमा झण्डै ३ हजार ३० बिन्दुमा पुगेको सेयर कारोवार मापक नेप्से परिसूचक बजार बन्द हुँदा थामिएर दोहोरो अंकमा सिमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक १३.९७ बिन्दुले मात्रै उकालो लागेर २ हजार ९९४.५८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको…

थप पढ्नुहोस्

लगानीकर्ता बैंकतर्फ आकर्षित हुँदा ९७ अंकले बढ्यो नेप्से, साढे ११ अर्बको कारोबार

Clickmandu प्रकाशित मिति : 18 July, 2021 काठमाडौं । आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । गत आर्थिक वर्षमा एतिहासिक रेकर्ड कायम गरेको सेयर बजारमा वर्षको पहिलो कारोबार दिनमा पनि सोही उत्साह देखिएको छ । पुनर्स्थापित संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै गर्दा सेयर बजारले पछिल्लो राजनीतिक घटनाक्रमलाई स्वागत गरेको देखिएको छ…

थप पढ्नुहोस्

पुँजी बजारका आफ्नै समस्या छन्, सबैको हितमा हुनेगरी नीति निर्माण गर्छौं- अर्थमन्त्री

प्रकाशित मिति : 16 July, 2021 फाइल फाेटाे काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारलगायत समग्र मौद्रिक क्षेत्रका समस्या समाधानका लागि सरकारले पहल गर्ने बताएका छन् । शुक्रबार सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सरकारसँग सबै क्षेत्रको अपेक्षा रहेको उनीहरुका समस्या बुझेर समाधानका लागि पहल गर्ने बताएका हुन् । पुँजी बजार र मुद्रा बजारका समस्याबारे…

थप पढ्नुहोस्

आर्थिक वर्षको अन्तिम दिन ११.३३ अंकले नेप्से परिसूचक बढ्यो, ८ अर्ब १४ करोडको कारोबार

क्लिकमान्डु २०७८ असार ३१ गते १५:२४ मा प्रकाशित काठमाडौं । आर्थिक वर्षको अन्तिम दिन नेप्से परिसूचक ११.३३ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा चालु आर्थिक वर्षको अन्तिम दिन कारोबार रकम भने बढेको छ । ११.३३ बिन्दुले नेप्से परिसूचक बढेर आर्थिक वर्षको अन्तिम दिन २८८३.३८ बिन्दुमा नेप्से परिसूचक पुगेको छ । बिहीबार बैंकिङ,ट्रेडिङ,जलविद्युत्,फाइनान्स र निर्जीवन…

थप पढ्नुहोस्

१ अंकले बढ्यो नेप्से, करोबार ५ अर्ब ६५ करोड

क्लिकमान्डु २०७८ असार ३० गते १५:२२ मा प्रकाशित काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झिनो सुधार देखिएको छ । बुधबार नेप्से १.०१ अंकले बढेर २८७२.०५ अंकमा पुगेर कारोबर बन्द भएको छ । क वर्गका कम्पनीहरुको सूचक मापन गर्ने नेप्से परिसुचक भने ०.१४ विन्दुले घटेको छ । आज नेप्सेमा २१४ कम्पनीका ५० हजार ५९१ पटक सेयर…

थप पढ्नुहोस्

युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ : ५.९१ गुणाले ओभर सब्सक्राइब

क्लिकमान्डु २०७८ असार २८ गते २०:०३ मा प्रकाशित काठमाडौं । असार २४ गतेबाट निष्काशन भएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक निष्काशनमा चौथो तथा अन्तिम दिन ५.९१ गुणाले ओभर सब्सक्राइब भएको छ । ६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार…

थप पढ्नुहोस्

मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोडको ऋणपत्र साउन ४ गते निष्कासन गर्दै

क्लिकमान्डु २०७८ असार २८ गते १२:२८ मा प्रकाशित काठमाडौं । मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोड रुपैयाँ बरारबारको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको लागि साउन ७ गतेदेखि ऋणपत्र निष्काशन गर्न लागेको हो । ‘मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५’ नामक उक्त ऋणपत्रमा बैंकले बार्षिक ८.७५ प्रतिशत ब्याजदर दिने घोषणा गरेको छ ।…

थप पढ्नुहोस्

यी हुन् ट्रिलियन डलर बढी बजारपूँजीकरण भएका संसारका २० सेयर बजार

क्लिकमान्डु २०७८ असार २७ गते १६:०४ मा प्रकाशित एजेन्सी । कोरोना भाइरसका कारण संसारभरको अर्थतन्त्र समस्यामा परेको भए पनि सेयर बजारलाई त्यसले खासै प्रभाव पारेको छ । प्रमुख आर्थिक सम्पन्न देशदेखि कमजोर अर्थतन्त्र भएका नेपाल जस्ता देशमा समेत सेयर बजार भने उकालो लाग्ने क्रममा नै छ । यसले अर्थतन्त्रलाई पूर्ण रुपमा संकटमा जानबाट रोकेको बताउने…

थप पढ्नुहोस्

ब्रोकर कमिसन धेरै भयो घटाउनुपर्छः रौनियार

क्लिकमान्डु २०७८ असार २५ गते १९:३५ मा प्रकाशित काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले ब्रोकर कमिसन घटाउनु पर्ने माग गरेका छन् । रौनियारले शुक्रबार नेपाल धितोपत्र बोर्डद्वारा आयोजित भर्चुअल अन्तरकृयामा बोल्दै सो बताएका हुन् । बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय सम्बन्धी आगामी बर्षको लागि सुभाmाव संकलन गरेको थियो । जसमा फोरमका अध्यक्ष…

थप पढ्नुहोस्