Tag Archives: पूर्वसचिव

सल्लाहकार र विज्ञहरुबाट प्रशासनयन्त्रमाथि आतंक शुरु नभइदिए हुन्थ्यो !

शारदाप्रसाद त्रिताल- पूर्वसचिव काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले सरकारलाई ६ सुझाव दिएका छन् । त्रितालले सरकार नयाँ गठनपछि प्रशासनयन्त्रले व्यहोर्ने परेको विगत ३० वर्षको अनुभवलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै सुझाव दिएका हुन् । प्रत्येक पटक नयाँ सरकार गठन भएपछि प्रधानमन्त्री र मन्त्रीका सल्लाहकार समूह, स्वकीय सचिवालय र विज्ञ समूहका नाममा सयौं आसेपासेहरुको नियुक्तिको लहरले…

थप पढ्नुहोस्