Tag Archives: पूर्वाधार

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल बन्न कुल ३० अर्ब लाग्ने, परीक्षण उडानको तयारी

सिद्धार्थनगर । निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ । उनले भने, ‘हामी क्यालिबेरेसन फ्लाइटका लागि…

थप पढ्नुहोस्

कर्णाली राजमार्गमा एकैवर्ष १२ नयाँ पक्की पुल निर्माण सम्पन्न

कर्णाली राजमार्गमा एकैवर्ष १२ नयाँ पक्की पुल निर्माण सम्पन्न चाणक्य पोष्ट प्रकाशित : 1:41 pm, बुधबार, साउन ६, २०७८ कर्णाली । गत आर्थिक वर्ष २०७७/७८ मा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ वटा पक्की पुलको निर्माण सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले आव २०७३/७४ देखि निर्माण थालिएका ती पुलहरु गत वर्ष सम्पन्न भएको…

थप पढ्नुहोस्

यस्ताे छ गण्डकी प्रदेश सरकारले तनहुँ जिल्लाका लागि छुट्याएकाे बजेट

दमाैली । गण्डकी प्रदेश सरकारमार्फत तनहुँ जिल्लाका विभिन्न ठाउँमा योजना सञ्चालनका लागि बजेट विनियोजन भएको छ । सडक पुल, मोटरमार्ग, खानेपानी, भवन, सिँचाइ लगायतका योजनामा प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानको निर्वाचन क्षेत्र तनहुँ १ (ख) अन्तर्गत बन्दीपुर, आँबुखैरेनी र देवघाट गाउँपालिकामा सडक पुल, खानेपानी, मोटरमार्ग, खानेपानी,…

थप पढ्नुहोस्

अझै खाली भएन कलङ्की-चाबहिल सडक, महाराजगञ्जका घर हटाउन मुश्किल

अझै खाली भएन कलङ्की-चाबहिल सडक, महाराजगञ्जका घर हटाउन मुश्किल चाणक्य पोष्ट प्रकाशित : 5:51 pm, सोमबार, साउन ४, २०७८ काठमाडौं । चक्रपथको दोस्रो खण्डका रुपमा रहेको कलङ्की–चाबहिल (धोबीखोलासम्म) को सडक विस्तारका लागि निर्माणस्थल अझै खाली हुन सकेको छैन । सो सडकमा पर्ने सामाखुसी–महाराजगञ्ज खण्डमा विद्युत्का पोल हटाउन बाँकी छ । उक्त सडकमा निर्माणको काम गर्न…

थप पढ्नुहोस्

तार भूमिगत गर्ने पहिलो काम काठमाडाैंको पूर्वोत्तरबाट शुरु

काठमाडौं । काठमाडौंको पूर्वोत्तर भेगका तीन नगरपालिकाको २० हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गरिने भएको छ । विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गर्ने यो आयोजना पहिलो हुने पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनाका इञ्जिनीयर परासर घिमिरेले जानकारी दिए…

थप पढ्नुहोस्

धरानमा तीन तलाकाे स्मार्ट बसपार्क बन्दै, २३ कराेड १५ लाखमा ठेक्का सम्झाैता

धरान । प्रदेश नं १ स्थित धरानमा बस पार्कको अभाव टार्न बल्ल बसपार्क बन्ने भएको छ । लामो समयदेखि शहरको मुटु भानुचोकबाट बसपार्क सञ्चालन हुँदै आएको धरानले अब भने सुविधा सम्पन्न स्पार्ट बसपार्क पाउने भएको छ । त्यसका लागि बुधबार धरान उपमहानगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । निर्माण व्यवसायी गीताञ्जली जेभी दुहबी…

थप पढ्नुहोस्

विकासका गफ छाँट्ने प्रधानमन्त्री ओलीका पालामा कुन पूर्वाधार बने, कुन बनेनन् ?

विकासका गफ छाँट्ने प्रधानमन्त्री ओलीका पालामा कुन पूर्वाधार बने, कुन बनेनन् ? चाणक्य पोष्ट प्रकाशित : 5:31 pm, बुधबार, असार ३०, २०७८ काठमाडौं । झण्डै दुईतिहाइ जनादेशको सिँढी चढेर शक्तिशाली सरकारको नेतृत्व गरेर विकासको सपना बाँडेका निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली त्यही जनादेशको अपमान गरेको र संविधान कुल्चिएका कारण सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलाका आधारमा अपदस्त…

थप पढ्नुहोस्

४ सातादेखि अवरुद्ध अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा

४ सातादेखि अवरुद्ध अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा चाणक्य पोष्ट प्रकाशित : 10:59 am, बुधबार, असार ३०, २०७८ काठमाडौं । बाढी पहिराले चार सातादेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा मङ्गलबार बेलुकादेखि सवारी साधन सञ्चालनमा आएको छ । चीनसँगको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका अन्तर्गत तातोपानीको कोदारीमा असार ५ गते भोटेकोशी बाढीले कटान…

थप पढ्नुहोस्

खिम्तीको डलर सम्झौताबाट मुक्ती पाएको प्राधिकरण वार्षिक ३ अर्ब जोगाउँदै, प्रतियुनिट पीपीए २ रुपैयाँ

काठमाडौं । कुनै समय विद्युत खरिद बिक्री सम्झौता (पिपिए) मा निकै विवादित ६० मेगावाटको खिम्ती–१ जलविद्युत आयोजनाबाट अहिले नेपाल विद्युत प्राधिकरण नाफा लिने अवस्थामा पुगेको छ । डलरमा पीपीए गरेकै कारण विवादित बनेको २० वर्षपछि खिम्ती जलविद्युत आयोजनालाई आफ्नो स्वामित्वमा ल्याएको प्राधिकरण अहिले सो आयोजनाबाट नाफा लिने अवस्थामा पुगेको हो । खिम्तीको विद्युत किनेर बिक्री…

थप पढ्नुहोस्

‘कोरोना खोप अभाव हुँदैन, २०२१ भित्र सबै नागरिकलाई लगाइन्छ’- प्रधानमन्त्री

काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अव नेपालमा कोरोना भाइरसविरूद्धको खोपको अभाव नहुने दाबी गरेका छन् । आइतबार बिहान वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अब कोरोनाविरुद्धको खोपको अभाव नहुने बताएका हुन् । उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले सन् २०२१ को अन्त्य सम्ममा सबै नागरिकलाई खोप लागाइसक्ने दाबी गरे ।…

थप पढ्नुहोस्