Tag Archives: प्रविधि

टेलिकमको सर्भर ह्याक : प्रवक्ता भन्छन्, ‘शंका मात्रै हो ह्याक भएको प्रमाणित भएको छैन्’

काठमाडौं, २८ असार । देशको प्रमुख दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको सर्भर ह्याक भएको भन्ने विषय छानबिनको क्रममा रहेको कारण अहिले नै ह्याक भएको भन्न् नसकिने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताएका छन् । पुरानो पुरानो सर्भर जुन अहिले प्रयोगमा पनि नरहेको कारण डेटा ह्याक नै भएको हो वा गलत सूचना आएको भन्ने विषयमा छानबिन…

थप पढ्नुहोस्

४८ एमपी क्यामेरा, ५००० एमएएच ब्याट्रीसहितको ग्यालेक्सी ए२२ नेपालमा

सामसङ नेपालले ४८ मेगापिक्सल क्वाड क्यामेरा र ५००० एमएएच ब्याट्रीयुक्त ग्यालेक्सी ए२२ सार्वजनिक गरेको छ । ‘ग्यालेक्सी ए२२ मा यस सेगमेन्टमा भएका उत्कृष्ट फिचरहरु सहुलियत शुल्कमा प्रयोग गर्न सकिने सुविधा छ,’ सामसङ मोबाइल नेपालका विजनेस हेड प्रणयरत्न स्थापितले बताए । यसको ४८ मेगा पिक्सलको रियर क्यामेराले दिनमा र रातमा सफा एवं स्पष्ट फोटो खिच्दछ ।…

थप पढ्नुहोस्

आइपिओबाट ४.४ अर्ब डलर जुटाएको ‘डीडी’माथि किन कारवाही गर्दैछ चीन ?

क्लिकमान्डु २०७८ असार २५ गते १५:१६ मा प्रकाशित एजेन्सी । चीन सरकारले पछिल्ला दिनमा विदेशी सेयर बजारमा सूचीकृत भएका केही कम्पनीलाई नियन्त्रण गर्ने अभियान नै चलाएको छ । आन्तरिक सुरक्षामा खतरा पैदा गरेको भन्दै उनीहरुमाथि कारवाहीको निशाना साधिएको हो । चीन सरकारले व्यक्तिगत जानकारी जम्मा गरेर उपयोग गरेको भन्दै त्यस्ता कम्पनीमाथि आँखा लगाउको हो ।…

थप पढ्नुहोस्

५ लाख पुग्यो वर्ल्डलिंकको ग्राहक,इन्टरनेट चलाउने ३ मध्ये १ जना वर्ल्डलिंकको सेवाग्राही

काठमाडौं, १८ असार । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सको सेवा ५ लाख घरधुरीमा पुगेको छ । तिब्र रुपमा सेवा विस्तार गरेर यसै साता ५ लाख ग्राहक पुर्याएको वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले बताए । नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वर्ल्डलिंकको इन्टरनेट प्रयोग गर्ने उनको दावी छ । वर्ल्डलिंकले नेपालमा भित्र्याइएको…

थप पढ्नुहोस्

कति पुगे फोरजी प्रयोगकर्ता ? एनसेलको मात्रै ५० लाखभन्दा धेरै

काठमाडौं, १७ असार । नेपालमा फोरजी प्रयोगकर्ताको संख्या ७८ लाख ७१ हजार नाघेको छ । नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालभर अहिलेसम्म ७८ लाख ७१ हजार ५ सय ५५ जनाले फोरजी सेवा प्रयोग गर्दै आएका छन् । प्राधिकरणको तथ्यांक अनुसार नेपाल टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या २६ लाख ३६ हजार ६ सय ४७ जना रहेका…

थप पढ्नुहोस्

वाइफाइको गति कम भयो ? यसरी बढाउनुहोस्

काठमाडौं । अक्सर मानिसहरूघर वा अफिसमा वाइफाइको गति कम भयो भनेर गुनासो गर्ने गर्छन् । यदि तपाईं पनि यस समस्याको सामना गर्दै हुनुहुन्छ भने यी उपाय तपाईंको लागि उपयुक्त हुनसक्छ । राउटर उपयुक्त स्थानमा राख्नुहोस् वाइफाइको गति राम्रो बनाउनको लागि वाइफाइको राउटर घरको त्यस्तो ठाउँमा राख्नुहोस् जसको रेञ्ज सबै ठाउँमा पुगोस् । राउटर भुईमा वा…

थप पढ्नुहोस्

‘रिफर एण्ड अर्न’ मार्फत रु. १ लाखसम्म पुरस्कार दिंदै फोनपे

काठमाडौं, १४ असार । फोनपे पेमेन्ट सर्विस लिमिटेडले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । यसअन्तर्गत ‘फोनपे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा ग्राहकले २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सक्ने कम्पनीले बताएको छ । दैनिक सबैभन्दा बढी रिफर गर्नेले १ हजार रूपैयाँ पाउनेछन् भने यही असार ३१ गतेसम्म सबैभन्दा…

थप पढ्नुहोस्

लुम्बिनी प्रदेशमा नेपाल टेलिकमको आईपी टिभी सञ्चालन

क्लिकमान्डु २०७८ असार ७ गते ११:२१ मा प्रकाशित काठमाडौं । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले असार ६ गतेदेखि एफटीटीएच (फाइबर टु द होम) मार्फत आईपी टिभीसेवा सञ्चालनमा ल्याएको छ । एनटी टिभी ब्राण्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायतका स्थानहरुमा वितरण शुरु गरिएको हो । नेपाल…

थप पढ्नुहोस्