Tag Archives: फिफा विश्वकप छनोट

अर्जेन्टिना र ब्राजिलबीचको खेल शुरु भएको ६ मिनेटमा रद्ध, मेसी असन्तुष्ट

काठमाडौं, २१ भदौ । अर्जेन्टिना र ब्राजिलबीचको फिफा विश्वकप सन् २०२२ को छनोट खेल रद्ध भएको छ । दक्षिण अमेरिकी क्षेत्र अन्तर्गत विश्वकप छनौटको खेलमा स्वास्थ्य अधिकारीहरुले हस्तक्षेप गरेपछि खेल रद्ध भएको हो । दुवैबीच ६ मिनेटको खेलपछि खेलमा स्वास्थ्य साओ पाओलोका स्वास्थ्य अधिकारीहरुले हस्तक्षेप गरेका थिए । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले अर्जेन्टिनाले स्वास्थ्य मापदण्ड पालना…

थप पढ्नुहोस्