Tag Archives: फोरजी प्रयोगकर्ता

फोरजी प्रयोगकर्ता एक करोड नजिक, एक महिनामै बढे २३ लाख

काठमाडौं, २७ भदौ । नेपालमा फोरजी प्रयोगकर्ताको संख्या एक करोड नजिक पुगेको छ । नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालभर अहिलेसम्म ९९ लाख ५४ हजार १ सय १९ जनाले फोरजी सेवा प्रयोग गर्दै आएका छन् । प्राधिकरणको तथ्यांक अनुसार नेपाल टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या ४७ लाख ४४ हजार ३ सय ४५ जना रहेका छन्…

थप पढ्नुहोस्