Tag Archives: फोर्ड

भारतमा कार उत्पादन बन्द गर्दै फोर्ड, ४ हजार कर्मचारीको रोजगारी जोखिममा

काठमाडौं । अमेरिकी कार निर्माता कम्पनी फोर्डले भारतमा कार उत्पादन बन्द गर्ने भएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै भारतमा रहेका आफ्ना दुईवटै कार प्लान्ट बन्द गर्ने बताएको हो । जसको कारण भारतमा रहेका फोर्डको प्लान्टमा काम गर्ने ४,००० भन्दा धेरै कर्मचारीको रोजगारी खोसिने जोखिम बढेको छ । सन् २०२२ को दोस्रो त्रैमासिकसम्म तमिलनाडु र गुजरात…

थप पढ्नुहोस्