Tag Archives: बजार हेडलाइन्स

उपभोग्य वस्तुमा कालोबजारी बढ्यो, अनुगमनको जिम्मा पाएका निकायको काम अर्थहिन

काठमाडौं । पछिल्लो समय तेलका लागि आवश्यक कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय रुपमा नै वृद्धि भएको भन्दै तेल उद्योगीले तेलको मूल्य बढाएका छन् । कोरोना महामारी सुरु भएयता बजारमा खाने तेलको मूल्य झन्डै दोब्बरले बृद्धि भएको हो । यस्तै, नेपालमा चिनी उत्पादन कम भएकोभन्दै चिनी व्यवसायीले पछिल्लो समय झन्डै प्रतिकिलो १५ देखि २० रुपैयाँसम्म मूल्य बढाएका…

थप पढ्नुहोस्