Tag Archives: बजार

सगरमाथा सिमेन्ट अब २५ केजीको हाफ प्याकमै पाइने

काठमाडौं । सगरमाथा सिमेन्टको ओपिसी सिमेन्टमा २५ केजीको हाफ प्याक बजारमा ल्याएको छ । विगत दश वर्षदेखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आईरहेको घोरही सिमेन्ट इन्डष्ट्रीले उपभोत्ताको माग र सहज आपुर्तिलाई मध्यनजर गर्दै उक्त प्याक बजारमा ल्याएको हो । घोराही सिमेन्ट इन्डष्ड्री नेपालको सिमेन्ट उद्योगमा अग्रणी उत्पादक भएको र यसका उत्पादनहरुका गुणस्तरतामा आफ्नो स्थान अन्य सिमेन्टहरु…

थप पढ्नुहोस्

संकटमै भाटभटेनी ग्रुपको छलाङः ईटहरीमा १ अर्ब लागतको आउटलेट, दशैंअघि नै सञ्चालनमा

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसकै समयमा भाटभटेनी ग्रुप व्यापार विस्तारमा आक्रामक बनेको छ । महामारीको कारण अन्य उद्योगी व्यवसायीहरु सुस्त बनिरहेको अवस्थामा भाटभटेनीका संञ्चालक मिनबहादुर गुरुङ भने यही समयमा व्यापार विस्तारमा छलाङ मारिरहेको हुन् । उनले कोरोनाकालमै ईटहरीमा एक अर्ब रुपैयाँ लागतमा हालसम्मकै ठूलो भाटभटेनी आउटलेट निर्माण गरेका छन् । भाटभटेनी ग्रुपका…

थप पढ्नुहोस्

ग्रेट वाल मोटर्सका ३ मोडल नेपाली बजारमा

काठमाडौं । ग्रेट वाल मोटर्स (जीडब्लुएम) नेपाली बजारमा तीन नयाँ मोडेलका गाडीहरुको साथमा प्रवेश गरेको छ । उच्च गुणस्तरयुक्त प्रविधि, उत्कृष्ट कार्य प्रदर्शन तथा आरामदायी सवारका लागि ग्रेट वाल मोटर्सका गाडीहरु पर्यायवाची नैं बनिसकेका छन् । नेपालको अटोमोटिभ डिलरशिप क्षेत्रमा विविध अनुभव बोकेको बिशाल ग्रुपको सहायक संस्था भी. जी. इम्पेक्स प्रा. लि. नेपालमा ग्रेट वाल…

थप पढ्नुहोस्

सूर्य नेपालद्वारा कोभिड प्रकोप व्यवस्थापन कोषमा ५० लाख सहयोग

काठमाडौं । सूर्य नेपालले तनहुँका शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका को “कोभिड–१९ प्रकोप व्यवस्थापन कोष” मा क्रमश रु. तीस लाख र रु. बीस लाख गरी जम्मा रु. ५० लाख रुपंैयाको सहयोग गरेको छ । सोमबार एक कार्यक्रमको बीच सूर्य नेपाल प्रा.लि.को शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेका छन् ।…

थप पढ्नुहोस्

सानिमा बैंक ललितपुरको भैंसेपाटीमा, मह जोडीले गरे उद्घाटन

काठमाडौं । सानिमा बैंकले ललितपुरको भैंसेपाटीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले आज (साउन ४ गते) संयुक्त रुपमा गरेका हुन् । उद्घाटन् समारोहमा मह जोडीले ललितपुरको भैंसेपाटीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई…

थप पढ्नुहोस्

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च, खाने तेल ३० प्रतिशत महँगियो

काठमाडौं, १ साउन । चालू आर्थिक वर्षमा मूल्यवृद्धि अपेक्षाकृत नियन्त्रणमा देखिए पनि दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भन्ने उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७७/०७८ को ११ महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च देखिएको हो । चालू आवको मौद्रिक नीतिले मूल्यवृद्धिदर…

थप पढ्नुहोस्

लक्ष्मी बैंक सिराहाको मिर्चैयामा पनि, रिटेल बैकिंग सेवासहित वित्तीय पहुँच पुर्याउने

काठमाडौं । लक्ष्मी बैंकले सिराहाको मिर्चैयामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो १३२औं शाखा सिराहा जिल्लाको मिर्चैया नगरपालिका, वडा न. ६ स्थित कटारी चोकमा संचालनमा ल्याएको हो । यो शाखा मार्फत बैकंले ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको…

थप पढ्नुहोस्

गोर्खा इको प्यानल र पूर्व मिस नेपाल खतिवडाबीचको सहकार्यले पायो निरन्तरता

काठमाडौं । गोर्खा इको प्यानलको उत्पादक इन्टरनेशनल ग्रीन डेभलोपर्स नेपाल प्रालिले गोर्खा इको प्यानलको प्रवर्धन गर्न श्रृखला खतिवडासँग गर्दै आएको सहकार्यलाई फेरि निरन्तरता दिएको छ । गोर्खा इको प्यानल एक हलुका इन्टरलकिंग प्रिफेब्रिकेटेड स्याण्डविच प्यानल हो । अन्य निर्माण सामाग्रीहरुको तुलनामा यसको उल्लेख्य विशेषताहरुका कारण परिचित छ । यसले इन्सुलेसन, वातावरणीय सुरक्षा एवं ऊर्जा संरक्षण…

थप पढ्नुहोस्

४८ एमपी क्यामेरा, ५००० एमएएच ब्याट्रीसहितको ग्यालेक्सी ए२२ नेपालमा

सामसङ नेपालले ४८ मेगापिक्सल क्वाड क्यामेरा र ५००० एमएएच ब्याट्रीयुक्त ग्यालेक्सी ए२२ सार्वजनिक गरेको छ । ‘ग्यालेक्सी ए२२ मा यस सेगमेन्टमा भएका उत्कृष्ट फिचरहरु सहुलियत शुल्कमा प्रयोग गर्न सकिने सुविधा छ,’ सामसङ मोबाइल नेपालका विजनेस हेड प्रणयरत्न स्थापितले बताए । यसको ४८ मेगा पिक्सलको रियर क्यामेराले दिनमा र रातमा सफा एवं स्पष्ट फोटो खिच्दछ ।…

थप पढ्नुहोस्

सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो

क्लिकमान्डु २०७८ असार २४ गते १२:०७ मा प्रकाशित काठमाडौं । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएकोमा बिहीबार १ सय रुपैयाँले बढेर ९२ हजार ३ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बुधबार तेजावी सुनको…

थप पढ्नुहोस्