Tag Archives: बजेट

‘स्वदेशी उत्पादन बढाउने, रोजगारी सृजना गर्ने र आयात प्रतिस्थापन गर्ने उद्योगलाई छुट दिएको हो’

शुक्रवार संसदमा पेश गरिएको प्रतिस्थापन विधेयकका सम्बन्धमा अर्थमन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक रुपले उठेका सवालहरुमा स्पष्ट पारेको छ । आइतवार मन्त्रालयमा आयोजित ‘पोष्ट बजेट प्रेस मिट’ मा अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थसचिव मधुकुमार मरासिनीले प्रतिस्थापन विधेययकका मुख्य मुख्य विषयहरु उपर उठेका प्रश्नहरुको जवाफ…

थप पढ्नुहोस्

मोटरसाइकलको मूल्य ब‌ढ्यो, सूर्तीजन्य वस्तुको कर वृद्धि

सांकेतिक तस्वीर काठमाडौं, २५ भदौ । सरकारले करको दरमा हेरफेर गरेको छ । अध्यादेशबाट ल्याएको बजेटको तुलनामा २६ अर्ब रुपैयाँ राजस्व बढ्ने लक्ष्यसहित शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको संशोधित बजेटमा करको दर र दायरा वृद्धि गरिएको हो । जसमा मोटरसाइकलको मूल्य पनि बढेको छ । १२५ देखि २ सय सीसीसम्मको मोटरसाइकलमा ५० प्रतिशत अन्तशुल्क लगाइएको…

थप पढ्नुहोस्

कृषि बाली तथा पशु बीमाको प्रिमियम अनुदानको दायरा बढ्यो

फाइलफोटो काठमाडौं, २५ भदौ । सरकारले कृषि बाली तथा पशु बीमाको प्रिमियम अनुदानको दायरा बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक मार्फत पूर्व अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेको भन्दा दायरा बढाएका हुन् । गएका वर्षमा सरकारले कृषि बाली तथा पशु बीमामा ७५ प्रतिशत अनुदान दिदै आएकोमा गत जेठ १५ गतेको…

थप पढ्नुहोस्

बजेटको आकार घट्यो, १६ खर्ब ३२ अर्बको संशोधित बजेट संसदमा पेश (पूर्णपाठ)

काठमाडौं, २५ भदौं । सरकारले तत्कालिन केपी शर्मा ओली सरकारले ल्याएको बजेटको आकार प्रतिस्थापन विधेयक मार्फत घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले नेकपा एमालेका सांसदको नारावाजी र अवरोधका बीच १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका छन्। कुल विनियोजनमध्ये चालूतर्फ ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात् (४१.४२ प्रतिशत), पुँजीगततर्फ ३ खर्ब…

थप पढ्नुहोस्

‘वार्षिक बजेट भन्दा मुलुकको सार्वजनिक ऋण धेरै’

काठमाडौं, २५ साउन । मुलुकको सार्वजनिक ऋण बढ्दै गएर वार्षिक बजेटको आकार भन्दा पनि धेरै भएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । मंगलबार प्रतिनिधि सभा मार्फत मुलुकको वर्तमान आर्थिक अवस्थाको जानकारी श्वेतपत्र जारी गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । श्वेतपत्र मार्फत अर्थमन्त्री शर्माले गएको ३ वर्षमा करिब २५० अर्बले नै सार्वजनिक ऋण बढेर कुल…

थप पढ्नुहोस्