Tag Archives: बागमतीमा मन्त्रिपरिषद् विस्तार

बागमतीमा मन्त्रिपरिषद् विस्तार,को-को भए मन्त्री ? (सूचीसहित)

काठमाडौं, २३ भदौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद विस्तार गरेकी छन् । मुख्यमन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री थप्दै १२ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेकी हुन् । नवगठित मन्त्रिपरिषद्मा एमालेको माधव नेपाल समूह छोडेकी रचना खड्का अर्थमन्त्री बनेकी छन् । डा। अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ।…

थप पढ्नुहोस्