Tag Archives: बिदेश

जब तिब्बतको पोतला बजारका पसलेलाई भनियो ‘२२ जुलाईमा पसल बन्द गर्नु’, के थियो सरप्राइज ?

© Reuters ल्हासा । तिब्बतको विश्वविख्यात पोतला बजार क्षेत्रका पसलेलाई केही समय अगाडी एक सूचना प्राप्त भयो । जसमा भनिएको थियो, २२ जुलाईका दिन बजार नखोल्नु । यो चीन सरकारका तर्फबाट जारि निर्देशन थियो । चीनमा सरकारी निर्देशन कानून बराबर हुन्छ । सोहीकारण उनीहरुमा उत्सुकता बढ्यो । आखिर तिब्बतमा के हुन थाल्यो ? स्थानीयले सोचेका…

थप पढ्नुहोस्

अफगान युद्धको २० वर्ष : ३० लाखको मुत्यु, २२ खर्ब डलरभन्दा बढीको क्षति

काठमाडौं, १ साउन । अफगानिस्तानमा युद्ध सुरु भएको २० वर्ष पुरा भएको छ । सन् २००१ बाट सुरु भएको यस युद्धमा लाखौं मानिसले ज्यान गुमाईसकेका छन् भने खर्बो डलरको क्षति भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार अहिलेसम्म ३० लाख ३१ हजार ३०० जनाको मृत्यु भएको छ । जसमा ७१ हजार जना गैर सैनिक…

थप पढ्नुहोस्

अमेरिकी चरामा महामारीको प्रकोप, ६ राज्यमा फैलियो संक्रमण

काठमाडौं । अमेरिकाको पूर्वी क्षेत्रमा एउटा रहस्यमय रोगका कारण चराहरु मर्न थालेका छन् । तर, वैज्ञानिकहरूले कुन रोगको कारण यस्तो भईरहेको छ भन्ने कुरा पत्ता लगाउन सकेका छैनन् । यद्यपि कि स्टारलिग्स, ब्लु जेज, ग्रैकल्स जस्ता चराहरुको मृत्यु पक्षीको महामारीको संकेत हुन सक्ने बताईएको छ । सामान्यतया चराहरूमा साल्मोनेला र क्लेमाइडिया ब्याक्टेरियाको संक्रमणको कारण यस्ता…

थप पढ्नुहोस्

क्यानडाको तापक्रममा ‘रेकर्ड ब्रेक’, ६९ जनाको मृत्यु

काठमाडौं । अत्याधिक गर्मीका कारण क्यानडामा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । दक्षिणी प्यासिफिक उत्तरपश्चिममा तापक्रम निरन्तर बढेर तातो हावा चल्न थालेपछि गर्मी अत्याधिक भइरहेको छ । गर्मीले त्यहाँको जनजीवन नराम्ररी प्रभावित बनेको छ । गर्मी सहन नसकेकै कारण ६९ जनाको मृत्यु भएको र अधिकांश वृद्ध उमेरका रहेको ब्रिटिस कोलम्बियाको प्रहरीले जनाएको छ ।…

थप पढ्नुहोस्