Tag Archives: बिनाधितो कर्जा कार्यक्रममा राष्ट्र बैंकको धारणाः

‘बिनाधितो कर्जा दिने अभ्यास कतै छैन, धिताे त चाहिन्छ’

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको शंसोधित बजेट मार्फत प्रत्येक पालिकाहरुमा ५ सय युवाहरुलाई बिनाधितो कर्जा प्रवाह गर्ने कार्यक्रम ल्याएसँगै यतिखेर बैंकिङ क्षेत्र तरंगित बनेको छ । सरकारको यो कार्यक्रमले बैंकहरुलाई थप जोखिम हुने  तर्कहरु बैंकर्सले राखिरहेका छन् । हालसम्म नेपाल बैंकर्स संघले औपचारिक रुपमा कुनै धारणा नराखेपनि अनौपचारिक रुपमा भने सरकारको यो…

थप पढ्नुहोस्