Tag Archives: बीमा

नेपाल इन्स्योरेन्सको कामु सिईओमा मर्हजन

नेपाल इन्स्योरेन्सको कायम मुकाय प्रमुख कार्यकारी अधिकुत ( सिईओ )मा वीर कृष्ण महर्जन नियुक्त भएका छन् । कात्तिक ५ गते शुक्रवार बसेको सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी उनलाई कामु सिईओमा नियुक्त गरेको हो । साथै उक्त बैठकले आजबाटै लागुहुनेगरि आगामी चार वर्षका लागि इन्स्योरेन्समा रिक्त रहेको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा मर्हजनलाई नियुक्त…

थप पढ्नुहोस्

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

यही अक्टोबर ७ मा भारतको मुम्बईमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स सम्मानित भएको छ । कम्पनलाई एशियन बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड २०२१ बाट सम्मान गरिएको हो । कार्यक्रममा सहभागी कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए ।कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ग्राहलाई सन्तुष्ट हुनेगरी सेवा दिएबापत  » थप खबर . .…

थप पढ्नुहोस्