Tag Archives: बुद्ध एयर

त्रिभुवन विमानस्थलमा बुद्धका दुई जहाजले गरे आकस्मिक अवतरण

काठमाडौं,११ साउन । काठमाडौंको त्रिभुवन विमानस्थलमा बुद्ध एयरका दुई जहाजलाई आकस्मिक अवतरण गराईको छ । एक जहाजमा प्राविधिक गडबडी आएको छ भने अर्को जहाजका एक बिरामी यात्रु बेहोस भइपछि आकस्मिक अवतरण गराइएको हो । यस्तो अवस्थामा हुने अवतरणलाई प्राविधिक र मेडिकल आकस्मिक अवतरण भनिन्छ । त्रिभुवन विमानस्थलका अनुसार काठमाडौंबाट धनगढीका लागि उडेको जहाज साँझ ६…

थप पढ्नुहोस्