Tag Archives: बैंकिङ

ग्लोबल आइएमई बैंकले ७.९९ प्रतिशत ब्याज दरमा घर कर्जा दिने

प्रकाशित मिति : 16 July, 2021 काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत (प्रिमियम सहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासिय घर निर्माण गर्न तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरीे यो योजना ल्याएको हो ।…

थप पढ्नुहोस्

सिभिल बैंकले सबैभन्दा धेरै ब्याजदर भएको सुपर सेभिङ र खुत्रुके खाता सञ्चालनमा ल्यायो

प्रकाशित मिति : 16 July, 2021 काठमाडौं । नयाँ आर्थिक वर्षमा सिभिल बैंकले सर्वाधिक ब्याजदरको २ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले सुपर सेभिङ अकाउण्ट र खुत्रुके खाता सञ्चालनमा साउन १ गतेबाट सञ्चालनमा ल्याएको हो । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले भन्दा र बैंकले हालसम्म दिएको भन्दा बढी ब्याजदर निर्धारण गर्दै बैंकले १ महिनाको…

थप पढ्नुहोस्

कुमारी बैंकका सीइओ भण्डारीले लिए अवकाश, कामू सीइओको जिम्मेवारी तिमिल्सिनालाई

क्लिकमान्डु २०७८ असार ३१ गते २०:२९ मा प्रकाशित काठमाडौं । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्र भण्डारीले अवकाश लिएका छन् । उनले ४ सीइओका रुपमा ४ वर्षे कार्यकाल पूरा गरी अवकाश लिएका हुन् । बैंकको सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनालाई भोलि साउन १ गतेदेखि लागू हुने गरी कामू सीइओको जिम्मेवारी तोकेको…

थप पढ्नुहोस्

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा बम्पर उपहार विजेतालाई १० लाख हस्तान्तरण

क्लिकमान्डु २०७८ असार २७ गते १८:३८ मा प्रकाशित काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर १४ औं वर्ष पुरागरी १५ औं वर्षमा प्रवेश गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सकरात्मक र सबल हुँद’ भन्ने मुल नाराका साथ १५औं वार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त समारोहमा ‘न एती न उति सिधै लखपति’ योजनाको विजेता साउदीमा कार्यरत…

थप पढ्नुहोस्

कृषि विकास बैंक र सिभिल अस्पताल बिच सम्झौता

क्लिकमान्डु २०७८ असार २३ गते १६:१९ मा प्रकाशित काठमाडौं । निजामति अस्पताल (सिभिल) परिसरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर, एटीएम लगायतका सेवा संचालन गर्ने तथा अस्पतालको विलिङ काउन्टर संचालन आउने भएको छ । बैंक र अस्पतालबीच असार २३ गते एक समारोहका बिच सम्झौता भएको छ । आगामी १० वर्षका लागी भएको उक्त सम्झौता पत्रमा अस्पतालको…

थप पढ्नुहोस्

माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र असार ३१ गतेदेखि निष्कासन गर्ने

क्लिकमान्डु २०७८ असार २३ गते ११:४८ मा प्रकाशित काठमाडौं । माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले असार ३१ गतेदेखि १० वर्षका लागि वार्षिक ८.५० प्रतिशत ब्याजदरमा ऋणपत्र बिक्री खुल्ला गर्ने भएको हो । ‘८.५०% माछापुच्छ्रे डिबेञ्चर २०८७’ नामक सो ऋणपत्र बैंकले प्रत्तिकित्ता १ हजार रुपैयाँमा ३० लाख कित्ता…

थप पढ्नुहोस्

कावासोतीमा सामाजिक सुरक्षा कोष विरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीले गरे आन्दोलन

क्लिकमान्डु २०७८ असार २२ गते १६:२४ मा प्रकाशित काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्धता हुन असहमति जनाउँदै नवलपरासीका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीले प्रदर्शन गरेका छन् । नवलपरासी कावासोतीमा अवस्थित बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले कोषका विभिन्न बुँदाहरुको संशोधन माग गर्दै कालो ब्यानर प्रर्दशन गरी आन्दोलन गरेका हुन् । कर्मचारीहरुले कालो ब्यानरमा कोषमा अवद्धता…

थप पढ्नुहोस्

कर्जा भुक्तानी अवधि थप्नुपर्ने बैंकर्स संघको माग, मौद्रिक नीतिका लागि दियो यस्ता सुझाव

क्लिकमान्डु २०७८ असार २० गते १८:५४ मा प्रकाशित काठमाडौं । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म उठेको कर्जालाई चालु आवमा उठेको आधारमा वर्गीकरण गर्न पाउनु पर्ने माग बैंकर्सहरुले राखेका छन् । नयाँ मौद्रिक नीतिमा सुझाव पेश गर्दै नेपाल बैंकर्स संघले २०७८ असार मसान्तसम्म असुल हुनुपर्ने रकम ०७८ असोज मसान्तसम्म उठेको आधारमा कर्जालाई वर्गीकरण गर्ने पाउने माग…

थप पढ्नुहोस्

पौने ९ लाख संस्थापक सेयर बिक्री गरी ६७ करोड बढी आम्दानी थप्दै एनआएसी एशिया बैंक

क्लिकमान्डु २०७८ असार १५ गते ११:४७ मा प्रकाशित काठमाडौं । एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वको ८ लाख ७४ हजार कित्ता बढी संस्थापक सेयर बिक्री गरी ६७ करोड बढी आम्दानी गर्न खोजेको छ । बैंकले विभिन्न वित्तीय संस्था र बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर बिक्री गरी आम्दानी बढाउन खोजेको हो । बैंकले सार्वजनिक सुचना…

थप पढ्नुहोस्

एक अर्ब रुपैयाँ बढी रकम मुद्दति खातामा राख्न बैंक खोज्दै राष्ट्र बैंक

क्लिकमान्डु २०७८ असार ८ गते ११:२७ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब रुपैयाँ बढी बैंक तथा वित्त कम्पनीको मुद्दति खातामा लगानी गर्ने भएको छ । मंगलबार केन्द्रीय बैंकले आफ्ना कर्मचारीको उपदान तथा पेन्सन वापतको १ अर्ब ५ करोड रुपैयाँ १ वर्षका लागि मुद्दति खातामा राख्न बैंक तथा वित्त कम्पनीलाई बोलपत्र आह्वान गरेको…

थप पढ्नुहोस्