Tag Archives: बैंक तथा वित्तीय संस्था

यी बैंकमा पाइन्छ सस्तो ब्याजमा कर्जा र बचतमा धेरै ब्याज

काठमाडौं, ३१ भदौ । बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंक तथा वित्तीय संस्थाले असोज १ गतेदेखि लागूहुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको सूचना अनुसार अधिकाशं बैंकको ब्याजदर बढेको छ । बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम (तरलता) कोअभाव भएसँगै बैंकहरुले ब्याजदर बढाएका छन् । अहिले प्रणालीमा कर्जाको माग…

थप पढ्नुहोस्

राष्ट्र बैंकको नयाँ निर्देशनले बैंक-वित्तिय संस्थाको सेयर लगानी अझै सुरक्षित भयो : पौडेल

काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि सोमबार ल्याएका विभिन्न निर्देशनहरुले बैंक तथा वित्तीय संस्थाको सेयर लगानी अझै सुरक्षित भएको टिप्पणी वरिष्ठ लगानीकर्ताहरुले गरेका छन् । वरिष्ठ लगानीकर्ता अम्बिका पौडेलले सोमबार सार्वजनिक प्रावधानबारे आफ्नो धारणा सामाजिक संजालमा राखेका छन् । उनको धारणा जस्ताको तस्तै : प्रत्यक्ष रूपमा हेर्दा ०.३० प्रतिशत…

थप पढ्नुहोस्