Tag Archives: बैंक/ बिमा

ग्लोबल आइएमई लघुवित्तको नाफा २८३.९ प्रतिशत बढ्यो

काठमाडौं, १८ साउन । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार को खुद नाफा २८३.०८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष ७६/७७ मा कम्पनीको खुद नाफा ५ करोड ९४ लाख रहेकोमा गत वर्ष खुद नाफा बढेर २२ करोड ७६ लाख…

थप पढ्नुहोस्

५० हजार महिला उद्यमीले पाए ब्याज अनुदानको कर्जा, ४४ अर्ब ६६ करोड ऋण प्रवाह

काठमाडौं १६ साउन । स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या ५० हजार नाघेको छ । राष्ट्र बैंकले सहुलियत ब्याजदरसम्बन्धी कार्यविधि जारी गरेपछि जेठ सम्म ५० हजार ५१३ जनामहिला उद्यमीले बैंक तथा वित्तीय संस्थाबाट ऋण उक्त लिएका छन् । सरकारले ब्याज अनुदान दिने १० प्रकारका कर्जामध्ये…

थप पढ्नुहोस्

सिटिजन्स बैंकले कमायो डेढ अर्ब नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं, १५ साउन । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७७–७८ को चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । बैंकका सार्वजनिक विवरण अनुसार यो अवधिमा ३३।४० प्रतिशतले नाफा बढाएर १ अर्ब ५९ करोड ८७ लाख ९३ हजार रुपैयाँ पुगेको छ । ् गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब १९ करोड ८५ लाख…

थप पढ्नुहोस्

निक्षेप उपकरण मार्फत २० अर्ब संकलन गर्दै राष्ट्र बैंक, दिउँसो ३ बजे बोलकबोल

काठमाडौं, १३ साउन । नेपाल राष्ट्र बैंकले २० अर्ब बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट संकलन गर्ने भएको छ । बुधबार केन्द्रीय बैंकले निक्षेप उपकरण मार्फत १४ दिन अवधिका लागि उक्त निक्षेप संकलन गर्न लागेको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी…

थप पढ्नुहोस्

नेपाल लाइफको ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सार्वजनिक

काठमाडौं, ११ साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको व्यापक सफलता पश्चात् अझ परिस्कृत रुपमा ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सावधिक जीवन बीमा ल्याएको छ । नेपाल लाइफले ग्राहकको आवश्यकता तथा चाहना अनुसारका बीमा योजनाहरु बजारमा ल्याउने क्रममा यो नौलो केटाकेटी जीवन बीमा योजना ल्याएको हो । यस…

थप पढ्नुहोस्

मुक्तिनाथ विकास बैंकको ऋणपत्र बिक्री खुला,कति पाइन्छ ब्याज ?

काठमाडौं, ७ साउन । मुक्तिनाथ विकास बैंकको ऋणपत्र बिक्री खुला भएको छ । बिहीबार साउन ७ गतेबाट बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो । यसले १ हजार रुपैयाँ अंकित मूल्यमा १२ लाख ५० कित्ता ऋणपत्र बिक्रीमा ल्याएको हो । यसमध्ये ५ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । वार्षिक ८.७५…

थप पढ्नुहोस्

महालक्ष्मी विकास बैंकको खुद मुनाफमा छलाङ

काठमाडौं, ६ साउन । महालक्ष्मी विकास बैंकले खुद मुनाफमा छलाङ मारेको छ । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण खुद नाफमा ७१.०२ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा बैंकले ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो…

थप पढ्नुहोस्

व्यापार विस्तारमा एनआइसी एशिया र ग्लोबल आइएमई बैंक आक्रामक

काठमाडौं, ५ साउन । गत आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरुले आक्रमक रुपमा कर्जा विस्तार गरेका छन् । बैंकर्स संघका अनुसार २७ वटै वाणिज्य बैंकहरुको गत वर्ष (१ वर्षको अवधिमा) ७ खर्ब १४ अर्ब निक्षेप संकलन गरी ८ खर्ब १८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । बैंकहरुले १ वर्षको अवधिमा गरेको निक्षेप संकलनभन्दा १…

थप पढ्नुहोस्

८ बैंकको सीसीडी अनुपात ८० प्रतिशत नाघ्यो, औसतमा ७७ प्रतिशतमात्रै

काठमाडौं, ४ साउन । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक मध्ये ८ वटाको कर्जा निक्षेप तथा पुँजी (सीसीडी) अनुपात ८० प्रतिशत नाघेको छ । यो असार मसान्तसम्मको तथ्यांक हो । राष्ट्र बैंकको निर्देशन अनुसार वाणिज्य बैंकहरुले ८५ प्रतिशतसम्म सीसीडी अनुपात कायम गर्न पाउँछन् । ८० प्रतिशतभन्दा माथि सीसीडी रेसियो पुर्‍याउने बैंकमा सिभिल, एनआईसी एसिया, मेगा,…

थप पढ्नुहोस्

ग्लोबल आइएमई बैंकको ७.९९ प्रतिशत ब्याज दरमा विशेष आवासकर्जा योजना

काठमाडौं, ३ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत (प्रिमियम सहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासिय घर निर्माण गर्न तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि ग्राहकलाई लक्षित गरीे यो योजना ल्याएको बैंकले जनाएको छ । यस विशेष…

थप पढ्नुहोस्