Tag Archives: बैंक

नबिल बैंकको ऋणपत्रमा लगानी गर्दा ८% व्याजदर पाइने, धितो राखी कर्जा लिन सकिने

काठमाडौं । नबिल बैंकले आज (साउन १० गते) देखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्काशन गरेको छ । बैंकले ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नामक सो मात्राको ऋणपत्र आजदेखि बिक्रीमा राखेको हो । ७ वर्ष अवधि रहेको उक्त ऋणपत्र बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा बिक्रीमा राखेको हो । जसमा लगानी…

थप पढ्नुहोस्

सिभिल बैंक अब ‘फरक’ र ‘बलियो’ बैंकको रूपमा उदाउने छ : सीईओ पोखरेलको अन्तर्वार्ता

सिभिल बैंक अब ‘फरक’ र ‘बलियो’ बैंकको रूपमा उदाउने छ : सीईओ पोखरेलको अन्तर्वार्ता चाणक्य पोष्ट प्रकाशित : 1:41 pm, आइतबार, साउन १०, २०७८ बैंकिङ क्षेत्रमा करिब ३ दशक अनुभव बटुलेका सुनिल पोखरेल हालै सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएका छन् । स्ट्याण्डर्ड चाटर्डमा १६ वर्ष, एनआइसी एशीयामा साढे ५ वर्ष, नबिलमा बैंकमा १…

थप पढ्नुहोस्

सिटिजन्स् बैंकको अगुवाइमा ७ बैंकले मेवा खोला हाइड्रोपावरमा पौने ७ अर्ब लगानी गर्ने

सिटिजन्स् बैंकको अगुवाइमा ७ बैंकले मेवा खोला हाइड्रोपावरमा पौने ७ अर्ब लगानी गर्ने चाणक्य पोष्ट प्रकाशित : 2:29 pm, शुक्रबार, साउन ८, २०७८ काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाइमा ७ वटा बैंकले युनाइटेड मेवा खोला हाइड्रोपावर कम्पनीमा पौने ७ अर्ब ऋण लगानी गर्ने भएका छन् । ताप्लेजुङ्ग मेरिङदेन गाँउपालिकामा निर्माण हुने ५० मेगावाट क्षमताको मेवा…

थप पढ्नुहोस्

ह्याकरले धम्की दिए जस्तै बैंकको सिस्टम ह्याक गरेर पैसा निकाल्न कत्तिको सहज छ ?

काठमाडौं । ह्याकरको एक समुहले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकाल र सहप्रवक्ता नारायण प्रसाद पोखरेललाई म्यासेज गरी नेपाल राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरेको जानकारी गरायो । ढकाल नेपाल राष्ट्र बैंकका प्रवक्ता पनि हुन् । ढकाल र पोखरेलले प्राप्त गरेको म्यासेजमा ह्याकरले ‘राष्ट्र बैंकसहित १५…

थप पढ्नुहोस्

मेगा बैंक १२औं वर्षमा: ५ वर्षका लागि रणनीतिक योजना तयार, बाढी–पहिरो पीडितलाई १२ लाख सहयोग

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड ११ वर्ष पूरा गरी १२ वर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ वर्षका लागि पाँच वर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए । ‘हामीले हलोदेखि हाइडोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौं, सोही अनुरुप सबैभन्दा बढी चुक्तापुँजी र शेयरधनी…

थप पढ्नुहोस्

१५ वटा बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने धम्की, आतंकित नहुन राष्ट्र बैंकको

१५ वटा बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने धम्की, आतंकित नहुन राष्ट्र बैंकको चाणक्य पोष्ट प्रकाशित : 11:13 am, बिहीबार, साउन ७, २०७८ काठमाडौं । ह्याकरहरुले नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरेर पैसा चोर्न धम्की दिएपछि बैंकिङ क्षेत्र आतंकित भएको छ । ह्याकरहरुले बैंकहरुलाई बुधबार दिउँसो ३ः२८ बजे इमेलमार्फत अफलाइन र अनलाइन…

थप पढ्नुहोस्

राष्ट्र बैंकका अधिकारीलाई १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनी सहितको फोन र म्यासेज

काठमाडौं । आफूलाई ह्याकर बताउने एक समुहले नेपाल राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज पठाएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकाल सहितका अधिकारीलाई यस्तो म्यासेज पठाइएको हो । आफूलाई ह्याकर बताउने समुहले राष्ट्र बैंकसहित १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी…

थप पढ्नुहोस्

सनराइज बैंकका ग्राहकले कार्ड बिनै एटीएमबाट पैसा झिक्न सक्ने

काठमाडौं । सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्नेछन् । यस सेवा अन्र्तगत ग्राहकहरुले आफ्नो सनराइज स्मार्ट प्लस (मोबाइल बैंकिङ्ग) प्रयोग गरी कार्डलेस विथड्रअल अप्सनमा गई…

थप पढ्नुहोस्

माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर वालिङ्गको मालपोत कार्यालयमा

काठमाडौं । माछापुच्छ्रे बैंकले स्याङ्गजा जिल्लाको वालिङ्ग नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । मालपोल कार्यालयको राजश्व संकलन तथा त्यस वरपरका बासिन्दाको बैंकिङ्ग आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय संचालनमा ल्याएको हो । साउन ५ गतेबाट संचालनमा ल्याईएको एक्सटेन्सन काउण्टरको वालिङ्ग नगरपालीकाका मेयर दिलिप प्रताप खाँडले उद्घाटन गरेका थिए ।…

थप पढ्नुहोस्

छिटाे खाता खाेल्ने ग्राहकलाई एनआईसी एशियाले दियाे आइफाेन १२

काठमाडौं । अनलाइनमार्फत सबैभन्दा छिटाे एनआईसी एशिया बैंककाे खाता खाेल्ने सर्लाहीकी सुदिक्षा थापाले आईफोन–१२ जितेकी छिन् । थापाले अनलाइन मार्फत सबैभन्दा छिटाे १ मिनेट १० सेकेण्डमा बैंककाे खाता खाेल्न सफल भएकी थिइन् । बैंकले घरमै बसेर बैंक खाता खाेल्ने प्राेत्साहन गर्नकाे लागि अनलान अकाउन्ट ओपनिङ च्यालेन्ज प्रतियोगिता आयाेजना गरेकाे थियाे । जेष्ठ २३ देखि आषाढ १९ सम्म सञ्चालन…

थप पढ्नुहोस्