Tag Archives: ब्यापार

अण्डाको भाउ अहिलेसम्मकै महँगो, प्रतिक्रेट कति पुग्यो ?

अण्डाको भाउ अहिलेसम्मकै महँगो, प्रतिक्रेट कति पुग्यो ? चाणक्य पोष्ट प्रकाशित : 3:27 pm, सोमबार, साउन ११, २०७८ चितवन । कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा  नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले  राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ ।  अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला र मासुको…

थप पढ्नुहोस्

सरकारी कम्पनीले बेच्यो १ अर्ब ४० करोडको सिमेन्ट

सरकारी कम्पनीले बेच्यो १ अर्ब ४० करोडको सिमेन्ट चाणक्य पोष्ट प्रकाशित : 11:09 am, आइतबार, साउन १०, २०७८ काठमाडौं । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा कूल १ अर्ब ४० करोड ३३ लाख ९९ हजार ४४.१५ रुपैयाँ बराबरको सिमेन्ट विक्री गरेको जनाएको छ…

थप पढ्नुहोस्

अब पोखरा-नेपालगञ्ज नियमित हवाई सेवा, साताको तीन उडान हुने

अब पोखरा-नेपालगञ्ज नियमित हवाई सेवा, साताको तीन उडान हुने चाणक्य पोष्ट प्रकाशित : 3:17 pm, शुक्रबार, साउन ८, २०७८ काठमाडौं । बुद्ध एयरले पोखरा-नेपालगञ्ज सीधा उडान गर्ने भएको छ । बुद्धले आगामी साउन १७ (अगस्त १ )देखि पोखराबाट नेपालगञ्ज सीधा उडान भर्न लागेको हो । यसअघि यो रुटमा चार्टर्ड उडान मात्र हुने गरेको थियो ।…

थप पढ्नुहोस्

डीडीसीको घ्यू जापानदेखि अष्ट्रेलियासम्म, ६० हजार लिटर निर्यात

डीडीसीको घ्यू जापानदेखि अष्ट्रेलियासम्म, ६० हजार लिटर निर्यात चाणक्य पोष्ट प्रकाशित : 11:21 am, शुक्रबार, साउन ८, २०७८ काठमाडौं । नेपाल सरकारको स्वामित्वमा सञ्चालित दुग्ध विकास संस्थानको हेटौँडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित ६० हजार लिटर घ्यू निर्यात भएको छ । आर्थिक वर्ष २०७७/७८ मा दक्षिण कोरिया, जापान र अष्ट्रेलियामा सो घ्यू निर्यात भएको आयोजना प्रमुख…

थप पढ्नुहोस्

अब सातामा ५३ अन्तर्राष्ट्रिय उडान हुने, कुन देशमा कति ?

अब सातामा ५३ अन्तर्राष्ट्रिय उडान हुने, कुन देशमा कति ? चाणक्य पोष्ट प्रकाशित : 1:47 pm, शनिबार, असार २६, २०७८ काठमाडौं । सरकारले मुलुकको अन्तरराष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ । हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान सङ्ख्या थप गरी नयाँ तालिका नियामक नेपाल नागरिक उड्डयन…

थप पढ्नुहोस्

किनेकोभन्दा दोब्बरमा बेच्दा पनि आयल निगम किन जाँदैछ निरन्तर घाटामा ?

किनेकोभन्दा दोब्बरमा बेच्दा पनि आयल निगम किन जाँदैछ निरन्तर घाटामा ? चाणक्य पोष्ट प्रकाशित : 9:53 am, बुधबार, असार २३, २०७८ काठमाडौं । गत असार ९ गते मात्रै पेट्रोलियम पदार्थ मूल्य वृद्धि गरेको निगमले मंगलबार रातिदेखि लागू हुने गरी फेरि मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेलरमट्टितेल तथा आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ…

थप पढ्नुहोस्

निर्यात ३८ प्रतिशतले वृद्धि, ११ महिनामा १ खर्ब २१ अर्बको सामान बाहिरियो

निर्यात ३८ प्रतिशतले वृद्धि, ११ महिनामा १ खर्ब २१ अर्बको सामान बाहिरियो चाणक्य पोष्ट प्रकाशित : 1:04 pm, शुक्रबार, असार ११, २०७८ काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ३७.७८ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो समय आयात सगैँ निर्यातमा वृद्धि हुन थालेको हो । भन्सार विभागले…

थप पढ्नुहोस्

सरकारी कम्पनीले खाद्यान्नमा दिएको २० प्रतिशत छुट बन्द

सरकारी कम्पनीले खाद्यान्नमा दिएको २० प्रतिशत छुट बन्द चाणक्य पोष्ट प्रकाशित : 12:39 pm, बुधबार, असार ९, २०७८ काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित दुई संस्थाले सरकारले निषेधाज्ञाका लागि दिएको छुट बन्द गरेका छन् । मङ्गलबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र बुधबारदेखि साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरुलाई दिँदै आएको २० प्रतिशत छुट बन्द गरेका हुन् ।…

थप पढ्नुहोस्