Tag Archives: ब्रत बस्ने मानिस

कहिलेकाँही ब्रत बस्दा मधुमेहको जोखिम कम

काठमाडौं । साउन महिना सुरु भएसंगै नेपाली हिन्दु महिलाहरु हरेक सोमबार ब्रत बस्ने गर्छन् । यसरी लामो समयसम्म केही नखाई ब्रत बस्दा स्वास्थ्यमा असर त पर्दैन भन्ने धेरै मानिसको जिज्ञासा हुनसक्छ । तर, कहिलेकाँही ब्रत बस्ने मानिसमा मधुमेहको जोखिम कम हुने एक अध्ययनले देखाएको छ । लगातार १० देखि १२ घण्टा केही नखाइ ब्रत बस्नाले…

थप पढ्नुहोस्