Tag Archives: भरखरै

कोकिनको कारोबार गर्ने ९ जना पक्राउ, पौने ८ लाख रुपैयाँ बरामद

काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरले अबैध लागू औषध कोकिनको कारोबार गर्ने ९ जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । ब्यूरोले काठमाडौमा पत्रकार सम्मेलन गर्दै काठमाडौंको बिभिन्न स्थानबाट पक्राउ परेकाहरुबाट कोकिन १ के.जि. ५१२ ग्राम, चरेश २५ ग्राम, गाँजा ९ ग्राम, गाँजा तान्ने सोली २३ वटा, डिजिटल तराजु २ थान र नगद ७ लाख…

थप पढ्नुहोस्

पुँजीबजारलाई प्रभाव पार्ने तथ्यहिन समाचार प्रकाशित नगर्न आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले पुँजीबजारलाई प्रभाव पार्ने भ्रामक  एवम् तथ्यहिन विषयका समाचार प्रकाशित नर्गन आग्रह गरेकाे छ । संगठनले आज (साउन १८ गते) एक विज्ञप्तिमार्फत सो सम्बद्ध निकायरुसँग जोडिएका आग्रह गरेको हो । साथै, संगठनका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा बोर्ड र बोर्ड सम्बद्ध निकायहरुसँग जोडिएका आएका विषयहरु सत्य तथ्य विवरण आधिकारिक निकायबाटै…

थप पढ्नुहोस्

अब ८ लाख रुपैयाँमै नेक्सन गाडी पाइने, एनएमबि र सिप्रदीबीच भयो सम्झौता

काठमाडौं । अब ८ लाख रुपैयाँ डाउन पेमेन्टमै बिद्युतीय गाडी नेक्सन पाइने भएको छ । जसको लागि एनएमबि बैंक र सिप्रदी ट्रेडिङ्ग प्रा.लि बीच समझदारी भएको छ । बैंकले बिद्युतीय गाडी नेक्सनको लागि बेस रेटमा शुन्य प्रतिशत प्रिमियम सहित कर्जा प्रवाह गर्ने गरी सिप्रदीसँग समझदारी गरेको हो । बैंकिङ्ग क्षेत्रमै उत्कृष्ट योजना अन्तर्गतको यो समझदारी…

थप पढ्नुहोस्

छ सय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट

काठमाडाैं । देशैभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पु¥याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त सेवा उपलब्ध गराउन सम्बन्धित परियोजनालाई १८ वटा प्याकेज बनाएर सञ्चालन गर्दै आएको हो । उक्त प्याजेक अन्तर्गत असार मसान्तसम्ममा ९४ दशमलव…

थप पढ्नुहोस्

मेरो माइक्रोफाइनान्सले कमायो १४५ प्रतिशत बढी नाफा, कर्जा लगानीमा आक्रमक

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक वर्षको अवधिमा १४५.५१ प्रतिशत बढी खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षमा १८ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४४ करोड ७२ लाख रुपैयाँ बढी नाफा कमाएको हो । संस्थाले प्रकाशित गरेको गत असारमसान्तसम्मको वित्तीय विवरण…

थप पढ्नुहोस्

मेलम्ची बाढी: हालसम्म ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा

सिन्धुपाल्चोक । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । उनका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गए रातिको बाढीले बगाएको हो…

थप पढ्नुहोस्

चोरी भएको छिन्नमस्ताको मुकुट भेटियो

राजविराज । छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्तक) आज फेला परेको छ । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति करिब ७ः०० बजे सरसफाइका लागि मन्दिरका पुजारी पोखरीबाट पानी लिन गएका बेला मुकुट चोरी भएको थियो । चोरी गरेका मण्डलले बिहान आफैँले मुकुट…

थप पढ्नुहोस्

एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते

काठमाडाैं । नेकपा (एमाले) को हिजाे बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकले महाधिवेशनलाई व्यवस्थित गर्न कार्यदलहरू गठन गरेको छ । राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली र सङ्गठनात्मक प्रतिवेदन तयार…

थप पढ्नुहोस्

एनएमबिको इन्भेष्टर सेभिङस् खाताः ब्याजदर उच्च, लगानीकर्तालाई ५ वर्षसम्म निशुल्क सेवा

काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि इन्भेष्टर सेभिङस्’ नामक बचत योजना सार्वजनिक गरेको छ । बैंकले सबै उमेरको लगानीकर्तालाई लक्षित गरी शुन्य मौज्दातमै विषेश सुविधायूक्त उक्त योजना सार्वजनिक गरेको हो । यस बचत योजना अन्तर्गत बैंकले खातामा उच्चतम ब्याज प्रदान गर्ने छ । साथै, ५ वर्षका लागी निःशुल्क डिम्याट तथा मेरो सेयर, निःशुल्क आस्वा, ओम्नी च्यानल…

थप पढ्नुहोस्

ट्र्याक खुलेको १२ वर्षमा पनि सञ्चालनमा आएन बेनीकाे भकुण्डे मोटरबाटो सडक

गलेश्वर । बेनी नगर कार्यपालिकादेखि वडा नं २ भकुण्डे जोड्ने बेनी–भकुण्डे मोटरबाटो ट्र्याक खुलेको १२ वर्ष बितिसक्दा अझै सञ्चालनमा आउन सकेको छैन । स्तरोन्नति हुन नसक्दा सो सडकखण्ड उपयोगविहीन बन्दै गएको हो । विसं २०६६ मा ट्र्याक खुलेको साढे ७ किमी दूरीको सो सडक खण्ड मर्मतका लागि अहिलेसम्म लाखौँ रुपैयाँ खर्च भइसकेको जनाइएको छ ।…

थप पढ्नुहोस्