Tag Archives: ‘भिटामिन डी’ को कमी

‘भिटामिन डी’ को कमी भए शरीरले देखाउछ यस्तो संकेत

काठमाडौं । भिटामिन डी शरीरका लागि अतिआवश्यक तत्वमध्ये एक हो । शरीरमा भिटामिन डीको मात्रा पर्याप्त नहुँदा धेरै प्रकारको समस्या हुनसक्छ । भिटामिन डीको कमीले हड्डी तथा मांसपेशी कमजोर हुने, दुखाइ हुने तथा रिकेट्स र अस्टियोपोरोसिसजस्ता रोग निम्त्याउँन सक्छ । एन्डोक्राइन सोसाइटी जर्नल अफ क्लिनिकल एन्डोक्रिनोलोजी एन्ड मेटाबोलिजममा प्रकाशित एक नयाँ अध्ययनअनुसार भिटामिन डी कमी नहुने…

थप पढ्नुहोस्