Tag Archives: भिटामिन ‘डी’

भिटामिन ‘डी’को अभाव भएका बच्चामा हृदय रोगको जोखिम उच्च

काठमाडौं । सानो उमेरबाट नै भिटामिन ‘डी’ को कमी भएका बच्चामा हृदररोगको जोखिम हुने अध्ययनले देखाएको छ । बच्चाले सुरुदेखि नै पर्याप्त भिटामिन-डी पाएमा भविष्यमा मोटोपना, हृदय रोग, स्ट्रोक र टाइप-२ मधुमेह हुने जोखिम कम हुने अमेरिकाको मिशिगन विश्वविद्यालयका वैज्ञानिकहरूले बताएका छन् । भिटामिन ‘डी’को कमी भएमा बच्चामा मेटाबोलिक सिन्ड्रोमको जोखिम बढ्छ । जसकारण उनीहरू…

थप पढ्नुहोस्