Tag Archives: भिडियो गेम खेल्न प्रतिबन्ध

बालबालिकालाई हप्तामा तीन घण्टा भन्दा बढी भिडियो गेम खेल्न प्रतिबन्ध

काठमाडौं । चीनले १८ वर्ष मुनिका बालबालिकाले हप्तामा तीन घण्टा भन्दा बढी भिडियो गेम खेल्न नमिल्ने नियम ल्याएको छ । बालबालिकाहरूलाई अनलाइन गेमको लतबाट जोगाउनका लागि उक्त खेल खेल्ने समयमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । जस अनुरुप चिनियाँ बालबालिकाले अब हप्तामा शुक्रबारदेखि आईतबारसम्म मात्र तीन घण्टा भिडियो गेम खेल्न पाउने छन् । अनलाइन खेलका…

थप पढ्नुहोस्