Tag Archives: मञ्जुश्री फाइनान्स

मञ्जुश्री फाइनान्सको लिलामी शेयरमा आवेदन खुला, तीन सय रुपैयाँमा किन्ने अवसर

काठमाडौं, १५ भदौं । मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थापक समूहको शेयर लिलामीमार्फत बिक्री खुला गरेको छ । लिलाम बढाबढ प्रक्रियाबाट संस्थापक समूहको ९ हजार १८७ कित्ता संस्थापक शेयर लिलामी खुला गरेको हो । फाइनान्सको शेयर खरिद गर्न भदौं १४ गतेदेखि भदौ २० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । प्रतिकित्ता शेयरको न्यूनतम भाउ ३०० रुपैयाँ तोकेको छ…

थप पढ्नुहोस्