Tag Archives: मनसुनी वायु

मनसुनी वायुको प्रभाव कायमै, आइतबारसम्म वर्षा रोकिने सम्भावना कम

काठमाडौं, २२ भदौ । मनसुनी वायुको प्रभाव कायमै रहँदा देशका अधिकांश भेगमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आइतबार रातिको जस्तो भारी वर्षा नभए पनि ठाउँठाउँमा निरन्तर वर्षा जारी रहेको छ । मौसमविद्का अनुसार आइतबार अघिसम्म वर्षा रोकिने सम्भावना कम छ । शनिबार साँझसम्म अधिकांश समय वर्षा हुने तथा दिउँसो केहीबेर रोकिने…

थप पढ्नुहोस्