Tag Archives: मनसुन फेरी सक्रिय

मनसुन फेरी सक्रिय, अधिकांश स्थानमा भीषण वर्षाको सम्भावना

काठमाडौं, ११ भदौ । नेपालमा फेरि मनसुन सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय रेखा नेपालतिर सर्दै आएको र अरेबियन सागरको समेत जल वाष्प मिसिएकाले नेपालमा मनसुन सक्रिय भएको हो । यसपटक तराईमा केही दिन अधिक भारी वर्षाको सम्भावना रहेको छ । विशेषगरी लुम्बिनी क्षेत्र आसपास तराईका जिल्लामा लगातारको वर्षा…

थप पढ्नुहोस्