Tag Archives: मनि मार्केट

नेप्से परिसूचक १३.९७ अंकले बढ्दा सेयर बजारमा ११ अर्ब ८१ करोडको कारोबार

Clickmandu प्रकाशित मिति : 19 July, 2021 काठमाडौं । कारोवारको शुरुवाती समयमा झण्डै ३ हजार ३० बिन्दुमा पुगेको सेयर कारोवार मापक नेप्से परिसूचक बजार बन्द हुँदा थामिएर दोहोरो अंकमा सिमित भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक १३.९७ बिन्दुले मात्रै उकालो लागेर २ हजार ९९४.५८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको…

थप पढ्नुहोस्

कामना सेवा विकास बैंकको नाफा करिब ६ गुणाले बढ्यो, लाभांश क्षमता १६%

Clickmandu प्रकाशित मिति : 18 July, 2021 काठमाडौं । कामना सेवा विकास बैंकले ४ सय ८४.९० प्रतिशतले खुद नाफामा वृद्धि गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ५८ करोड रुपैयाँ बढी खुद नाफा थप गरेको हो । अघिल्लो आव असार मसान्तसम्म बैंकले ११ करोड ९७ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन…

थप पढ्नुहोस्

ग्लोबल आइएमई बैंकले ७.९९ प्रतिशत ब्याज दरमा घर कर्जा दिने

प्रकाशित मिति : 16 July, 2021 काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत (प्रिमियम सहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासिय घर निर्माण गर्न तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरीे यो योजना ल्याएको हो ।…

थप पढ्नुहोस्

आर्थिक वर्षको अन्तिम दिन ११.३३ अंकले नेप्से परिसूचक बढ्यो, ८ अर्ब १४ करोडको कारोबार

क्लिकमान्डु २०७८ असार ३१ गते १५:२४ मा प्रकाशित काठमाडौं । आर्थिक वर्षको अन्तिम दिन नेप्से परिसूचक ११.३३ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा चालु आर्थिक वर्षको अन्तिम दिन कारोबार रकम भने बढेको छ । ११.३३ बिन्दुले नेप्से परिसूचक बढेर आर्थिक वर्षको अन्तिम दिन २८८३.३८ बिन्दुमा नेप्से परिसूचक पुगेको छ । बिहीबार बैंकिङ,ट्रेडिङ,जलविद्युत्,फाइनान्स र निर्जीवन…

थप पढ्नुहोस्

१ अंकले बढ्यो नेप्से, करोबार ५ अर्ब ६५ करोड

क्लिकमान्डु २०७८ असार ३० गते १५:२२ मा प्रकाशित काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झिनो सुधार देखिएको छ । बुधबार नेप्से १.०१ अंकले बढेर २८७२.०५ अंकमा पुगेर कारोबर बन्द भएको छ । क वर्गका कम्पनीहरुको सूचक मापन गर्ने नेप्से परिसुचक भने ०.१४ विन्दुले घटेको छ । आज नेप्सेमा २१४ कम्पनीका ५० हजार ५९१ पटक सेयर…

थप पढ्नुहोस्

लक्ष्मी बैंकको १३२औं  शाखा सिराहाको मिर्चैयामा

क्लिकमान्डु २०७८ असार ३० गते १२:०८ मा प्रकाशित लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३२औं शाखा सिराहा जिल्लाको मिर्चैया नगरपालिका, वडा न. ६ स्थित कटारी चोकमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच…

थप पढ्नुहोस्

युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ : ५.९१ गुणाले ओभर सब्सक्राइब

क्लिकमान्डु २०७८ असार २८ गते २०:०३ मा प्रकाशित काठमाडौं । असार २४ गतेबाट निष्काशन भएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक निष्काशनमा चौथो तथा अन्तिम दिन ५.९१ गुणाले ओभर सब्सक्राइब भएको छ । ६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार…

थप पढ्नुहोस्

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा बम्पर उपहार विजेतालाई १० लाख हस्तान्तरण

क्लिकमान्डु २०७८ असार २७ गते १८:३८ मा प्रकाशित काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर १४ औं वर्ष पुरागरी १५ औं वर्षमा प्रवेश गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सकरात्मक र सबल हुँद’ भन्ने मुल नाराका साथ १५औं वार्षिकोत्सव सम्पन्न गरेको छ । उक्त समारोहमा ‘न एती न उति सिधै लखपति’ योजनाको विजेता साउदीमा कार्यरत…

थप पढ्नुहोस्

कृषि विकास बैंक र सिभिल अस्पताल बिच सम्झौता

क्लिकमान्डु २०७८ असार २३ गते १६:१९ मा प्रकाशित काठमाडौं । निजामति अस्पताल (सिभिल) परिसरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर, एटीएम लगायतका सेवा संचालन गर्ने तथा अस्पतालको विलिङ काउन्टर संचालन आउने भएको छ । बैंक र अस्पतालबीच असार २३ गते एक समारोहका बिच सम्झौता भएको छ । आगामी १० वर्षका लागी भएको उक्त सम्झौता पत्रमा अस्पतालको…

थप पढ्नुहोस्

पौने ९ लाख संस्थापक सेयर बिक्री गरी ६७ करोड बढी आम्दानी थप्दै एनआएसी एशिया बैंक

क्लिकमान्डु २०७८ असार १५ गते ११:४७ मा प्रकाशित काठमाडौं । एनआइसी एशिया बैंकले आफ्नो स्वामित्वको ८ लाख ७४ हजार कित्ता बढी संस्थापक सेयर बिक्री गरी ६७ करोड बढी आम्दानी गर्न खोजेको छ । बैंकले विभिन्न वित्तीय संस्था र बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर बिक्री गरी आम्दानी बढाउन खोजेको हो । बैंकले सार्वजनिक सुचना…

थप पढ्नुहोस्