Tag Archives: महामारीमा मिडिया

मालिकको ध्यान मिडिया टिकाउनमा, महामारीको मार पत्रकारलाई

काठमाडौं, १२ भदौ । सेन्टर फर मिडिया रिसर्च – नेपालले प्रकाशन गरेको ‘महामारीमा मिडिया’ रिपोर्टले कोभिड–१९ का कारण लकडाउन हुँदा मिडिया आर्थिकरुपले समस्यामा परेको र त्यसको असर पत्रकारहरूमा परेको देखाएको छ । रिपोर्टमा लकडाउनका बेला केन्द्र र जिल्लाका विभिन्न छापा माध्यम बन्द भएको, रेडियो, टेलिभिजनमा कार्यक्रम कम भएको, विज्ञापन कमी भएको, आमसञ्चार माध्यमको आम्दानी घटेको,…

थप पढ्नुहोस्